सम्वाद

तेस्रो केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलको सम्बोधन | नेकपा एमाले

सम्वाद

संविधान दिवसको अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ज्यूको विशेष सन्देश!

सम्वाद

भदौ २४ को त्रासदी मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा होम्ने घातक योजनाको मूर्त रुप

सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने

केपी शर्मा ओली

अध्यक्ष

थप पढ्नुहोस्

एमाले आज

महत्वपूर्ण निर्णय गर्दै केन्द्रीय कमिटीको तेस्रो बैठक सम्पन्न

महत्वपूर्ण निर्णय गर्दै केन्द्रीय कमिटीको तेस्रो बैठक सम्पन्न

नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक केन्द्रीय कमिटी सदस्य मनोनयन, स्थायी कमिटी गठन तथा पार्टीमा बरिष्ठ नेताको व्यवस्था र मनोनयन लगायत महत्वपूर्ण निर्णय गर्दै आज सम्पन्न भएको छ । 

मदन भण्डारी

सिद्धान्तका लागि जीवनका होइन, जीवनका लागि सिद्धान्त हुनुपर्दछ

थप पढ्नुहोस्

सुशासन

एमालेको नेतृत्वमा भएका सरकार

सरकारस्थानीय तह

हाम्रो यात्रा

नेकपाको गौरवशाली ७५ वर्ष

विगत ७५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीभित्र भएको एकता, विभाजन र पुनः एकताको सिंहावलोकनका साथै पछिल्लो छ वर्षमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको बदलिँदो सम्बन्धले पार्टीको गौरवशाली इतिहासलाई प्रतिबिम्बित गर्दछ। यो इतिहासले समाजवादको मार्गमा अगाडि बढ्दै देशलाई समृद्धि र सुखतर्फ डोर्‍याउने अभूतपूर्व अवसर प्रदान गर्दछ। निम्नलिखित दुईवटा टाइमलाइनले (कालक्रम) यस यात्रालाई स्पष्ट पार्छन्।

हामीसँग जोडिनुहोस्