२२

श्रम तथा रोजगार विभाग

विभागको काम

१.   मुलुकमा विद्यमान श्रम, श्रमसम्बन्ध, रोजगारी र सामाजिक सुरक्षाको समग्र अवस्थाको अध्ययन गरी प्रतिवेदन प्रस्तुत गर्ने।

२.   श्रम, रोजगार तथा सामाजिक सुरक्षासँग सम्बन्धित समस्या पहिचान गरी समाधानका लागि नीतिगत, कानुनी र संरचनागत क्षेत्रमा समयानुकूल परिमार्जन गर्न सुझाव दिने।

३.   रोजगारीका क्षेत्रहरूको पहिचान गर्दै रोजगारी बृद्धिका उपायहरूबारे सुझाव प्रस्तुत गर्ने।

४.   वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित र परिणाममुखी बनाउन गर्नुपर्ने कामका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिने।

५.   परिवर्तित अवस्थामा ट्रेड युनियन आन्दोलनका अभिभाराका सम्बन्धमा अध्ययन गर्ने र यसको कार्यप्रणालीमा सुधार गर्न आवश्यक सुझाव दिने।

६.   सम्बन्धित विशेषज्ञहरूको अभिलेख तयार गर्ने, अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।

७.   कमिटीले तोकेको अन्य कार्य गर्ने।

विभागको नेतृत्व

रचना खड्का

रचना खड्का

प्रमुख

हामीसँग जोडिनुहोस्