एमाले आज

नेकपा (एमाले)का ताजा समाचार र अपडेट

  एमाले भन्छ–उद्धार, राहत तथा पुनःस्थापनाका लागि एमालेका पाँचसय कार्यकर्ता फिल्डमा

  एमाले भन्छ–उद्धार, राहत तथा पुनःस्थापनाका लागि एमालेका पाँचसय कार्यकर्ता फिल्डमा

2026-09-04 15:04:45

नेकपा (एमाले)ले बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति गठन गरी जनसंगठनका पाँचसय स्वयंसेवक परिचालन गरेको छ । 

अध्यक्ष ओली भोेटेकोशी र त्रिशुलीको विनाशकारी बाढीले पुर्याएको क्षतिको स्थलगत जानकारी लिन नुवाकोट प्रस्थान 

अध्यक्ष ओली भोेटेकोशी र त्रिशुलीको विनाशकारी बाढीले पुर्याएको क्षतिको स्थलगत जानकारी लिन नुवाकोट प्रस्थान 

2026-09-04 14:30:46

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको स्थलगत निरीक्षण गरी जानकारी लिन आज नुवाकोट प्रस्थान गर्नुभयो । 

राज्यको प्रमुख दायित्व सबै पक्षसँग समन्वयकारी भूमिका खेल्नुपर्ने हो

राज्यको प्रमुख दायित्व सबै पक्षसँग समन्वयकारी भूमिका खेल्नुपर्ने हो

2026-09-04 12:47:07

काठमाडौं । भोटेकोशी, त्रिशूली नदी तटीय क्षेत्रको बाढी–पहिरोपछि पीडितको उद्धार, राहत र पुनःस्थापनामा सङ्घीय सरकारको समन्वय अभावले प्रभावकारी हुन सकेको छैन ।

‘हिमालय बचाउन मिलेर काम गरौं’

‘हिमालय बचाउन मिलेर काम गरौं’

2026-09-03 11:54:27

भोटकोशी नदीले ल्याएको महाविपत्तिपछि यतिबेला यो विषय बर्षादपछिको नियमित र स्वाभाविक बाढी नभई जलवायु परिवर्तन र पृथ्वीको तापक्रम बृद्धिको परिणाम हो भन्ने तर्क साझा निष्कर्ष बन्न खोज्दै छ ।

भोटेकोशी बाढीबाट सिर्जित सङ्कटको सामना गर्न सरकारलाई ८ बुँदामा सुझाव

भोटेकोशी बाढीबाट सिर्जित सङ्कटको सामना गर्न सरकारलाई ८ बुँदामा सुझाव

2026-09-03 09:01:02

१८ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले भोटेकोशी बाढीबाट सिर्जित सङ्कटको सामना गर्न सरकारलाई ८ बुँदे सुझाव दिनुभएको छ । 

अध्यक्ष ओलीद्वारा त्रिशुली नदीले धादिङको गल्छीमा पुर्याएको क्षतिको स्थलगत अवलोकन

अध्यक्ष ओलीद्वारा त्रिशुली नदीले धादिङको गल्छीमा पुर्याएको क्षतिको स्थलगत अवलोकन

2026-09-02 22:39:46

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीले धादिङको गल्छीमा पुर्याएको क्षतिको स्थलगत निरीक्षण गर्नुभयो । 

नेकपा (एमाले)द्वारा गठित सहयोग समिति राहत सामग्री बोकेर नुवाकोट प्रस्थान 

नेकपा (एमाले)द्वारा गठित सहयोग समिति राहत सामग्री बोकेर नुवाकोट प्रस्थान 

2026-09-01 14:09:48

नेकपा (एमाले)द्वारा गठित ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ आजदेखि परिचालित भएको छ । 

भोटेकोशीको विपत्ति आकस्मिक प्राकृतिक घटना मात्र होइनः विज्ञहरु

भोटेकोशीको विपत्ति आकस्मिक प्राकृतिक घटना मात्र होइनः विज्ञहरु

2026-09-01 11:27:21

भोटेकोशीको विद्रूप वितण्डालाई एउटा आकस्मिक प्राकृतिक घटनाका रुपमा मात्र बुझियो भने गल्ती हुने धारणा विज्ञहरुको रहेको छ । यस घटनालाई जलवायु परिवर्तनसँग पनि जोडेर हेर्नुपर्ने उहाँहरुको सुझाव छ ।  

भोटेकोशी विपदः उद्धार, राहत र पुनर्स्थापना कार्यलाई तीब्रता दिन रु. १ करोड २० लाख सहयोग गर्ने निर्णय 

भोटेकोशी विपदः उद्धार, राहत र पुनर्स्थापना कार्यलाई तीब्रता दिन रु. १ करोड २० लाख सहयोग गर्ने निर्णय 

2026-08-31 22:52:52

नेकपा (एमाले)ले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीब्रता दिन रु. १ करोड २० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

हामीसँग जोडिनुहोस्