
शंकर पोखरेल
pshankardang@gmail.com
Facebook: ShankarPokhrelX: @shankarpokhrel8
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:महासचिवcommittee name:केन्द्रिय कमिटी
- विशेषज्ञताको क्षेत्र
- other
राजनीतिक यात्रा
- आबद्ध भएको पहिलो संगठन
- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन प्रान्तिय कमिटी, भारत
- पहिलेका कमिटी र पदहरू
- तह:प्रदेशविवरण:अध्यक्ष वागमती
- तह:केन्द्रविवरण:सदस्य, उपाध्यक्ष र अध्यक्ष
- पार्टी कार्यक्रममा संलग्नता
- अभियान:०४७ सालपछिका पार्टीका सबै अभियानहरुडिजिटल:फेसवुक र ट्विटरमा संलग्न ।सम्मेलन:पाँचौ अधिवेशन देखि सबै अधिवेशनमा सहभागी र छैटौ अधिवेशनवाट केन्द्रीय सदस्यमा निर्वाचित र आठौवाट सचिवमा निर्वाचितनिर्वाचन:२०५१ मा प्रतिनिधि सभा विजयी २०६४ मा संविधान सभा समानुपातिकवाट सभासद २०७४ मा प्रदेश सभा दाङ २(२) प्रदेशसभा सांसदमा विजयी २०५६, २०७०, २०७९ र २०८२ मा प्रतिनिधिसभामा पराजितपरिचालन:द्वन्द्वकालमा राप्ती शान्ति पदयात्रा र खारा अभियानको नेतृत्व पार्टी महासचिवका रुपमा मिसन ग्रासरुट र वडाकेन्द्रित अभियान जस्ता अभियानहरुको संयोजन
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
- विषय
- एमविए
- विशेष रुचि/दक्षता
- वैचारिक राजनीतिक काम र परिचालन
- मुख्य पेशा/व्यवसाय
- समाजसेवा र राजनीति (पुर्ख्यौली पेशा कृषी)
- भाषिक दख्खल
- नेपाली र हिन्दी (अंग्रेजी सामान्य)
राजकीय भूमिका
- कार्यकारी भूमिका
- central_minister
- province_minister
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- अभियान:राजनीतिक तथा सामाजिक अभियान सबैमा सकृयतापूर्वक सहभागी । पछिल्लो अवधिमा अभियानको संयोजन तथा व्यवस्थापनआन्दोलन:२०३५/०३६ को विद्यार्थी आन्दोलन देखिका सबै महत्वपूर्ण आन्दोलनहरुमा संलग्न ।घटना:२०३७ को पहिलो नेपाल वन्दको समयमा गिरफ़्तार भइ ५ महिना तुल्सीपुर कारागारमा वसेको । २०४४ सालमा विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तारभइ ४ महिना भद्रगोल जेलमा बसेको । कस्टडी एक दर्जन पटक ।निर्वाचन:पंचायतको उपयोगको नीति अन्तर्गत भएका जनपक्षिय उम्मेद्वारहरुको प्रचार अभियान देखि आजसम्मका सबै निर्वाचन अभियानमा सकृयतापूर्वक सहभागी ।other notable:२०३७ सालको नेपाल बन्दका क्रममा गम्भीर यातना वेहोर्नु परेको । अन्य समयमा गिरफ्तारी पर्दा पनि यातना र अपमान भोग्नु परेको ।repression types:
- jail
- custody
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- रेडियो नेपाल सुधार सुझाव आयोग २०५१
- सामुदायिक संस्था
- राजनीतिक अभियानसंग सम्वद्ध विभिन्न सामाजिक संघसंस्थाका गतिविधिहरुमा सहभागी
जनसंगठन
- जनसंगठन
- levels:
- तह:प्रदेशविवरण:अध्यक्ष
- तह:केन्द्रविवरण:सदस्य, उपाध्यक्ष र अध्यक्ष
संगठन:अनेरास्ववियुआन्दोलनमा सहभागिता:२०३५ देखिका प्राय सबै आन्दोलनमा - levels:
- तह:प्रदेशविवरण:अध्यक्ष
संगठन:अभानेविसंघ भारतआन्दोलनमा सहभागिता:छोटो समय - levels:
- तह:केन्द्रविवरण:कोषाध्यक्ष(संस्थापक) र अध्यक्ष (पहिलो अधिवेशनवाट निर्वाचित ।)
अभियान:भारतिय प्रधानमन्त्रीलाई प्रवासी नेपालीहरुका विरुद्धको दमन र विवस्थापनको घटना रोक्नका लागी भारत व्यापी पत्रचार अभियान संचालन गरेको ।संगठन:अभानेस्ववियु भारतआन्दोलनमा सहभागिता:प्रवासी नेपाली विस्थापनका विरुद्ध भारत प्रवासमा संचालित आन्दोलनमा संलग्न । दुई पटक कस्टडीमा परेको । - levels:
- तह:केन्द्रविवरण:संस्थापक अध्यक्ष
अभियान:शैक्षिक सुधार र जागरणका अनेक अभियान संचालन गरेको ।संगठन:स्ववियु काउन्सिल नेपालआन्दोलनमा सहभागिता:त्रिवि कीर्तिपुर स्ववियु र स्ववियु काउन्सिलका माध्यमवाट २०४६ को ऐतिहासिक जनआन्दोलनमा नेतृत्वकारी भूमिका निर्वाह गरेको
वैचारिक प्रशिक्षण
- वैचारिक प्रशिक्षण
- वैचारिक राजनीतिक प्रशिक्षणको काम विद्यार्थी राजनीतिवाट नै आरम्भ गरेको । पार्टीको प्रशिक्षण अभियानको नेतृत्व गरेको । महाधिवेशनका समयमा दस्तावेज लेखन र फरकमतका रुपमा दस्तावेज प्रस्तुत गरेको । विभिन्न समयमा पार्टी भित्रको बैचारिक संघर्षमा सहभागी बनेको । जबजलाई कार्यक्रम र सिद्धान्तका रुपमा स्थापित गर्न भूमिका खेलेको ।
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:भारतप्रयोजन:पढाइ र राजनीतिक कामको शिलशिलामा
- देश:कतारप्रयोजन:प्रवासी नेपाली मंचको कार्यक्रममा
- देश:युरोपप्रयोजन:अध्ययन भ्रमण तथा राजनीतिक कार्यक्रममा
- देश:चीनप्रयोजन:मुख्यमन्त्री र पार्टी नेताका रुपमा विभिन्न कार्यक्रममा
- देश:जापानप्रयोजन:प्रवासी नेपाली मंचको कार्यक्रममा
- देश:इन्डोनेसियाप्रयोजन:संचारमन्त्रीको रुपमा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै
- देश:दक्षिण कोरियाप्रयोजन:संचारमन्त्रीको रुपमा सहभागी
- देश:यूनाईटेड स्टेटस ओफ अमेरिकाप्रयोजन:गैरआवासिय नेपाली र प्रवासी नेपाली मंचको कार्यक्रममा भागलिने क्रममा
