१७
राष्ट्रिय हित र सुरक्षा विभाग
विभागको काम
१. पार्टीले लिनुपर्ने राष्ट्रिय हित र सुरक्षा नीतिका सम्बन्धमा अध्ययन गरी सुझाव प्रस्तुत गर्ने।
२. राष्ट्रिय सुरक्षाको क्षेत्रमा विद्यमान समस्या र चुनौतीको अध्ययन गरी समाधानको उपायका सम्बन्धमा सुझाव दिने।
३. राष्ट्रिय सुरक्षा नीतिका सम्बन्धमा अन्तराष्ट्रिय अनुभवको अध्ययन गर्ने। राष्ट्रिय सुरक्षा नीतिलाई समयानुकूल विकास गर्न सुझाव दिने।
४. राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्नसक्ने विषयका बारेमा अध्ययन गरी पार्टीलाई सुझाव दिने।
५. राष्ट्रिय सुरक्षा विज्ञहरूको अभिलेख तयार गर्ने, उनीहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।
६. कमिटीले तोकेको अन्य कार्य गर्ने।
विभागको नेतृत्व

किरण गुरूङ
प्रमुख
