२८
सहकारी तथा गरिबी निवारण विभाग
विभागको काम
१. सहकारी तथा गरिबी निवारणको क्षेत्रमा भएका कामको समग्र मूल्यांकन गर्ने र यस क्षेत्रको विकास लागि सुझाव दिने।
२. सहकारी संस्था, संघ तथा महासंघलाई जनमुखी बनाउन र प्रभावकारी रूपमा सञ्चालन गर्न सुझाव दिने।
३. सरकारको सहकारी नीति तथा गरिबी निवारण कार्यक्रमका बारेमा अध्ययन गर्ने र सुझाव दिने।
४. सहकारीको विकास र विस्तार गरी सामाजिक परिवर्तनलाई सहयोग पुऱ्याउन नीतिगत तथा संरचनागत सुधारका लागि सुझाव दिने।
५. सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको अभिलेख तयार गर्ने, अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।
६. कमिटीले तोकेको अन्य कार्य गर्ने।
विभागको नेतृत्व

डा.खेमप्रसाद लोहनी
प्रमुख
