३१

स्थानीय विकास विभाग

विभागको काम

१.  स्थानीय तहले संविधान, कानून तथा पार्टी नीतिअनुरूप काम गरे/नगरेको विषयमा अध्ययन, विश्लेषण तथा मुल्याङ्कन गर्ने र नीतिगत सुझाव दिने।

२. स्थानीय सरकारको सेवा र कामलाई जनमुखी र प्रभावकारी बनाउन लिनुपर्ने नीतिसम्बन्धमा सुझाव दिने।

३.  यस क्षेत्रमा कार्यरत पार्टी कार्यकर्तालाई योग्य र सक्षम बनाउन प्रशिक्षण सामाग्री र योजना तयार गरी प्रस्तुत गर्ने।

४.  स्थानीय विकासलाई राष्ट्रिय विकासको समग्र धारणाअनुरूप अगाडि बढाउन तथा स्थानीय विकासमा जनसहभागिता जुटाउनका नीति तथा योजना प्रस्तुत गर्ने।

५.  सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको अभिलेख तयार गर्ने, अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।

६.  कमिटीले तोकेको अन्य कार्य गर्ने।

विभागको नेतृत्व

राजेन्द्रप्रसाद गौतम

राजेन्द्रप्रसाद गौतम

प्रमुख

हामीसँग जोडिनुहोस्