३२

स्वास्थ्य तथा जनसङ्ख्या विभाग

विभागको काम

१.  स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रसँग सम्बन्धित नीतिमा परिमार्जन र विकास गर्न तथा यस क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय प्रस्तुत गर्ने।

२.  जनस्वास्थ्यका सम्बन्धमा गर्नुपर्ने खोज–अनुसन्धानका विषयहरू पहिचान गर्ने सुझाव प्रस्तुत गर्ने।

३.   स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सङ्गठनहरूका सम्बन्धमा नीतिगत प्रस्ताव प्रस्तुत गर्ने।

४.  राष्ट्रिय जनसङ्ख्या नीति निर्माण गर्न सुझाव दिने।

५.  पार्टीले स्वास्थ्य शिविर आयोजना गर्दा विशेषज्ञहरूको समुह परिचालन गर्ने र शिविरको प्रभावकारिताका लागि सहयोग तथा समन्वय गर्ने।

 ६.   सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको अभिलेख तयार गर्ने र उनीहरूबाट सहयोग तथा सुझाव प्राप्त गर्ने।

 ७.   कमिटीले तोकेको अन्य कार्य गर्ने।

विभागको नेतृत्व

कृष्ण गोपाल श्रेष्ठ

कृष्ण गोपाल श्रेष्ठ

प्रमुख

हामीसँग जोडिनुहोस्