२९

सहरी विकास विभाग

विभागको काम

१. सहरी विकासको अवधारणा, उद्देश्य, नीति, संरचना र कामका सम्बन्धमा अध्ययन गर्ने। अव्यवस्थित सहरीकरणको समस्यालाई रोक्न र समयानुकूल तथा व्यवस्थित शहरीकरणको विकास गर्न सुझाव पेश गर्ने।

२. सहरी विकासका समस्या र चुनौतीहरूको अध्ययन गरी नीतिगत तथा व्यवहारिक सुधारका विषयमा सुझाव प्रस्तुत गर्ने।

 ३.  सहरी विकासका लागि स्थानीय साधन–स्रोत परिचालनका उपयायहरूबारे सुझाव दिने।

 ४.  सडक, विद्युत्, दूरसञ्चार, पर्यटन, खानेपानीजस्ता सहरी पूर्वाधार विकासका निम्ति क्षेत्रगत  एवम् विषयगत नीतिका सम्बन्धमा सुझाव पेस गर्ने।

 ५. सहरी विकाससँग सम्बन्धित विशेषज्ञहरूको अभिलेख तयार गर्ने, अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।

 ६.  कमिटीले तोकेको अन्य कार्य गर्ने।

विभागको नेतृत्व

शेर बहादुर तामाङ

शेर बहादुर तामाङ

प्रमुख

हामीसँग जोडिनुहोस्