२७

सामाजिक सेवा विभाग

विभागको काम

१.  नेपालभित्र क्रियाशील रहेका राष्ट्रिय, अन्तराष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्थाहरूको कामको समग्र मूल्यांकन गर्ने र उनीहरूलाई राष्ट्रिय विकासमा एकीकृत गर्न आवश्यक सुझाव दिने।

२. नेपालमा गैरसरकारी संस्थाहरूको उपस्थिति, भूमिका र सम्भाव्यताबारे अध्ययन गर्ने। गैरसरकारी संस्था र सामाजिक क्षेत्रसँग सम्बन्धित विषयमा राष्ट्रहीत र जनहीतअनुकूल नीति निर्माण गर्न, कानून बनाउन र संरचनाको विकास गर्न आवश्यक सुझाव पेस गर्ने।

 ३.  मानव अधिकारका विश्वव्यापी मान्यताहरू र तिनको कार्यान्वयनसम्बन्धी अवस्थाको अध्ययन गरी सुझाव दिने।

 ४.  सामाजिक विकास सम्बन्धि समग्र अवधारणा तयार गरी पार्टीलाई सुझाव दिने।

 ५.  सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको अभिलेख तयार गर्ने, अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।

 ६.  कमिटीले तोकेको अन्य कार्य गर्ने।

विभागको नेतृत्व

गोरखबहादुर वोेगटी

गोरखबहादुर वोेगटी

प्रमुख

हामीसँग जोडिनुहोस्