१४
भुमि व्यवस्था विभाग
विभागको काम
१. वैज्ञानिक भूमिसुधार, भू–उपयोग, भू–स्वामित्व एवम् भूमि–अधिकारसम्बन्धी नीति तथा भूमिसँग सम्बन्धित समस्या समाधानका लागि सुझाव प्रस्तुत गर्ने।
२. नेपालको अन्तराष्ट्रिय सिमाना तथा सीमा सुरक्षाका सम्बन्धमा अध्ययन गरी सुझाव दिने।
३.सुकुम्बासी र भूमिहीनलाई भूस्वामित्व दिलाउन, आवासको प्रबन्ध गर्न वा रोजगारीको माध्यमबाट उनीहरूका समस्या समाधान गर्न आवश्यक पर्ने नीतिगत, कानुनी तथा संरचनागत प्रबन्धका लागि सुझाव दिने।
४. अन्तराष्ट्रिय सिमाना तथा भूमी विषयका विज्ञहरूको अभिलेख राख्ने, उनीहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।
५. कमिटीले तोकेको अन्य कार्य गर्ने।
विभागको नेतृत्व

सूर्य प्रसाद ढकाल
प्रमुख
