महेश वस्नेत

महेश वस्नेत

mamaheshbasnet@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सचिव
committee name:केन्द्रिय कमिटी

राजनीतिक यात्रा

विगतका आबद्धता
छैन
राजनीतिक पृष्ठभूमि
२०४६ साल १० कक्षामा अध्यन गर्दा ४६को जनआन्दोलनमा सहभागिता २०४७ साल नेपाल ल क्याम्पस अनेरास्ववियु प्राक कमिटी संगठित २०४९ साल पार्टी वडा कमिटी सचिव २०५० साल गाँउ कमिटी उपसचिव हुदै सचिव २०५४ साल स्थानिय निर्वाचनमा गुण्डु गाविसमा निर्वाचित अध्यक्ष २०५५ साल भक्तपुर जिल्ला कमिटी सदस्य हुदै जि.क अध्यक्ष २०५७ साल नेकपा एमाले भक्तपुर जिल्ला कमिटी पार्टी सदस्य युवा संघ नेपालमा २०५६ सालमा केन्द्रिय सदस्य, २०६३साल केन्द्रिय कोषाध्यक्ष, २०६५ सालमा युथ फोर्स प्रमुख, २०६६ पहिलो कार्यकाल र २०६९मा दोस्रो कार्यकाल केन्द्रिय कमिटी अध्यक्ष । २०६१ माघ १९ गते शाही सरकारले गिरफ्तार गरि ४७ दिन थुनेको । २०७१ साल भाद्र २८ गते देखि २०७२ असोज ५ सम्म सुसिल कोइरालाको नेतृत्वको सरकारको उध्योग मन्त्री । २०७४ सालमा मंसिर २१ गते भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य र सोही वर्ष पार्टी एकताको केन्द्रिय कमिटी सदस्य । २०७८ साल मंसिर १० देखी १२ गते एमाले १०औं महाधिवेशनमा निर्वाचित पोलिटव्युरो सदस्य २०८२ साल मंसिर २७ देखी २९ गते एमाले ११ औं महाधिवेशन निर्वाचित केन्द्रिय सचिव
पार्टी कार्य
पृष्ठभूमि संग सम्बन्धित
जनसंगठन कार्य
पृष्ठभूमिमा सम्लग्न

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
literate
विशेष रुचि/दक्षता
कानुनमा स्नातक

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:पृष्ठभूमिमा उल्लेख

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन
सामुदायिक संस्था
पृष्ठभूमिमा सम्बन्धित

हामीसँग जोडिनुहोस्