०२

उद्योग, वाणिज्य तथा आपुर्ति विभाग

विभागको काम

१.  मुलुकको औधोगीकरणलाई अगाडि बढाउन र बाणिज्य तथा आपूर्ति क्षेत्रलाई प्रभावकारी बनाउन अध्ययन गर्ने र पार्टीले लिनुपर्ने नीतिहरूका सम्बन्धमा सुझाव दिने।

२.  उद्योग–व्यवसाय, बाणिज्य तथा आपूर्तिका क्षेत्रमा रहेका समस्या समाधान सम्बन्धमा सुझाव दिने।

३.  उद्योग तथा बाणिज्यसँग सम्बन्धित नीतिमा समयोचित परिमार्जन गर्न आवश्यक प्रस्ताव प्रस्तुत गर्ने।

४. खानी तथा खानीजन्य पदार्थको अन्वेषण, उत्खनन्, प्रशोधन र प्रयोगका सम्बन्धमा अध्ययन गर्ने र अवलम्बन गर्नुपर्ने नीतिका सम्बन्धमा सुझाव प्रस्तुत गर्ने।

५. सम्बन्धित विषयका विज्ञहरूको अभिलेख राख्ने, उनीहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र सुझाव प्राप्त गर्ने।

६. कमिटीले तोकेको अन्य कार्य गर्ने।

विभागको नेतृत्व

कर्णबहादुर थापा

कर्णबहादुर थापा

प्रमुख

हामीसँग जोडिनुहोस्