१३

पार्टी स्कुल विभाग

विभागको काम

१.  पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिमा आधारित नियमित वा आवधिक पार्टी स्कुल सञ्चालन गर्ने। त्यसका निम्ति कार्ययोजना तयार गरी कमिटीसमक्ष प्रस्तुत गर्ने।

२.  पार्टी स्कुलका लागि आवश्यक पर्ने पाठ्यक्रम र पाठ्यसामग्री तयार गर्ने र कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने।

३.  पार्टी स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञहरू तयार गर्ने।

 ४.  पार्टी सदस्यको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण र कार्यान्वयन गर्ने। पार्टीमा एकीकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यहरूलाई प्रशिक्षणको व्यवस्था गर्ने।

५.  प्रशिक्षण कार्यक्रमको मूल्याङ्कन गर्ने, प्रशिक्षार्थीहरूको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख राख्ने।

६.  स्वदेश तथा विदेशका पार्टी स्कुलहरूसँग अनुभव आदान–प्रदान गर्ने।

७.  कमिटीले तोकेको अन्य कार्य गर्ने।

विभागको नेतृत्व

No committee members found.

हामीसँग जोडिनुहोस्