५ बैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । अध्यक्ष ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा २०८२ चैत ३० गते पित्तथैलीको शल्यक्रिया भएको थियो ।
२९ वैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा होइन, सङ्कल्पमा बदल्नुपर्ने बताउनुभएको छ ।
२० वैशाख (२०८२), काठमाडौँ । नेकपा (एमाले)ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्णरूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।
१८ वैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजभन्दा करिब २६५० वर्षअघि आजकै दिन मानव इतिहासले करुणाको उज्यालो देखेको बताउनुभएको छ ।
१८ वैशाख (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनुभएको छ ।
१३ वैशाख (२०८३), ललितपुर । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीका पूर्व अध्यक्ष मनमोहन अधिकारी अविचलित निष्ठाको प्रतिक भएको बताउनुभएको छ ।