नेकपा (एमले) सम्मिलित सरकारहरु

हालसम्म नेकपा (एमाले) अरु पार्टीहरुको नेतृत्वमा बनेका संयुक्त सरकारहरुमा नौ पटक सहभागी बनेको छ । २०४७ सालमा नेकपा (एमाले) नबन्दै अन्तरिम सरकारमा संयुक्त वाममोर्चाका तर्फबाट सरकारमा रहभागिता रहेको थियो ।

नेकपा (एमाले) का तर्फबाट हालसम्म संयुक्त सरकारमा सहभागी उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीहरुको विववरण यसप्रकार छः

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।