सातौँ महाधिवेशन

नेकपा (एमाले) को सातौँ राष्ट्रिय महाधिवेशन २०५९ माघ १८–२२ गतेसम्म धनुषाको जनकपुरमा सम्पन्न भएको थियो । एकातिर राजाले शासन आफ्नो हातमा लिएको र अर्कातिर माओवादीले जनयुद्ध का नाममा उग्रवामपन्थी क्रियाकलाप अघि बढाएर पार्टीमाथि प्रहार केन्द्रित गरिरहेको बेला प्रजातन्त्र, शान्ति र समग्र विकास, प्रतिगमनविरुद्ध अग्रगामी निकास भन्ने मूलनाराका महाधिवेशन आयोजना भएको थियो ।

महाधिवेशनमा कमरेड केपी शर्मा ओलीद्वारा प्रस्तुत पार्टी जीवनको लोकतान्त्रीकरणसम्बन्धी अवधारणा सामयिक भए पनि तत्कालीन नेतृत्वको अरुचिका कारण स्थगन गर्नुपरेको थियो भने कमरेड शंकर पोखरेलद्वारा प्रस्तुत संविधानसभाको निर्वाचनसम्बन्धी अवधारणलाई पनि पारित गरिएन ।

२०५६ बैशाख १३ गते अध्यक्ष मनमोहन अधिकारीको चुनाव प्रचार अभियानका क्रममै दुःखद निधन भएपछि स्थगनमा रहेको अध्यक्ष पद महाधिवेशनबाट खारेज गरिएको थियो र सातौँ महाधिवेशनले कमरेड माधवकुमार नेपाललाई पार्टीको एक मात्र पदाधिकारीका रुपमा महासचिव निर्वाचित गरेको थियो ।

यही अवधिमा तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते प्रतिगामी कदम चाल्दै सम्पूर्ण शासन आफ्नो हातमा लिएपछि पार्टीको ध्यान जनआन्दोलन उठाउनमा केन्द्रित रह्यो र २०६३ बैशाख ११ गते राजाले आन्दोलनसामु घुँडा टेके । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन अन्तरिम संविधान निर्माण र संविधानसभाको निर्वाचन जस्ता विषयमा पार्टीको नेतृत्वदायी भूमिका रह्यो ।

२०६४ चैत २८ गते नेपालमा पहिलो पटक आयोजित संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) ले अपेक्षित सफलता हासिल गर्न सकेन र तत्कालीन महासचिव माधवकुमार नेपालले आफ्नो पदबाट राजीनामा दिनुभयो । केन्द्रीय कमिटीको बैठकले रिक्त महासचिव पदमा झलनाथ खनाललाई चयन ग¥यो ।

नेकपा (एमाले) सातौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी (मनोनयनसहित) २०५९ माघ १८–२२, जनकपुर

क्र.स. नाम पद
क. माधवकुमार नेपाल महासचिव
क. अमृतकुमार बोहरा स्थायी कमिटी सदस्य
क. ईश्वर पोखरेल स्थायी कमिटी सदस्य
क. के.पी. ओली शर्मा स्थायी कमिटी सदस्य
क. केशव बडाल स्थायी कमिटी सदस्य
क. झलनाथ खनाल स्थायी कमिटी सदस्य
क. प्रदिप नेपाल स्थायी कमिटी सदस्य
क. भरत मोहन अधिकारी स्थायी कमिटी सदस्य
क. मुकुन्द न्यौपाने स्थायी कमिटी सदस्य
१० क. मोदनाथ प्रश्रित स्थायी कमिटी सदस्य
११ क. युवराज ज्ञवाली स्थायी कमिटी सदस्य
१२ क. बामदेव गौतम स्थायी कमिटी सदस्य
१३ क. सहाना प्रधान स्थायी कमिटी सदस्य
१४ क. अशोक राई बै.स्थायी कमिटी सदस्य
१५ क. विष्णु पौडेल बै.स्थायी कमिटी सदस्य
१६ क. अष्टलक्ष्मी शाक्य केन्द्रीय कमिटी सदस्य
१७ क. उर्वादत्त पन्त केन्द्रीय कमिटी सदस्य
१८ क. काशीनाथ अधिकारी केन्द्रीय कमिटी सदस्य
१९ क. किरण गुरुङ केन्द्रीय कमिटी सदस्य
२० क. कृष्णगोपाल श्रेष्ठ केन्द्रीय कमिटी सदस्य
२१ क. केदार न्यौपाने केन्द्रीय कमिटी सदस्य
२२ क. गोपाल शाक्य केन्द्रीय कमिटी सदस्य
२३ क. गोविन्द कोइराला केन्द्रीय कमिटी सदस्य
२४ क. घनेन्द्र बस्नेत केन्द्रीय कमिटी सदस्य
२५ क. प्रदिप ज्ञवाली केन्द्रीय कमिटी सदस्य
२६ क. भीम आचार्य केन्द्रीय कमिटी सदस्य
२७ क. भीम रावल केन्द्रीय कमिटी सदस्य
२८ क. युवराज कार्की केन्द्रीय कमिटी सदस्य
२९ क. रघु पन्त केन्द्रीय कमिटी सदस्य
३० क. राजेन्द्र पाण्डे केन्द्रीय कमिटी सदस्य
३१ क. राजेन्द्र श्रेष्ठ केन्द्रीय कमिटी सदस्य
३२ क. राधाकृष्ण मैनाली केन्द्रीय कमिटी सदस्य
३३ क. रामचन्द्र झा केन्द्रीय कमिटी सदस्य
३४ क. विष्णु रिमाल केन्द्रीय कमिटी सदस्य
३५ क. विद्या भण्डारी केन्द्रीय कमिटी सदस्य
३६ क. शान्ता मानवी केन्द्रीय कमिटी सदस्य
३७ क. शंकर पोखरेल केन्द्रीय कमिटी सदस्य
३८ क. सिद्धिलाल सिंह केन्द्रीय कमिटी सदस्य
३९ क. सुरेन्द्र पाण्डे केन्द्रीय कमिटी सदस्य
४० क. सुरेश कार्की केन्द्रीय कमिटी सदस्य
४१ क. सुवास नेम्वाङ केन्द्रीय कमिटी सदस्य
४२ क. त्रिलोचन ढकाल केन्द्रीय कमिटी सदस्य
४३ क. हेमराज राई केन्द्रीय कमिटी सदस्य
४४ क. वाचस्पती देवकोटा केन्द्रीय कमिटी सदस्य
४५ क. गुरु बराल केन्द्रीय कमिटी सदस्य
४६ क. रणध्वज कन्दङवा केन्द्रीय कमिटी सदस्य
४७ क. पृथ्वीसुब्बा गुरुङ केन्द्रीय कमिटी सदस्य
४८ क. रघुविर महासेठ केन्द्रीय कमिटी सदस्य
४९ क. देवराज घिमिरे केन्द्रीय कमिटी सदस्य
५० क. उर्मीला अर्याल बैकल्पिक केन्द्रीय कमिटी सदस्य
५१ क. गोकर्ण विष्ट बैकल्पिक केन्द्रीय कमिटी सदस्य
५२ क. छविलाल विश्वकर्मा बैकल्पिक केन्द्रीय कमिटी सदस्य
५३ क. डिल्लीबहादुर महत बैकल्पिक केन्द्रीय कमिटी सदस्य
५४ क. तुलबहादुर गुरुङ बैकल्पिक केन्द्रीय कमिटी सदस्य
५५ क. नरेश खरेल बैकल्पिक केन्द्रीय कमिटी सदस्य
५६ क. पशुपति चौलागाई बैकल्पिक केन्द्रीय कमिटी सदस्य
५७ क. प्रकाश ज्वाला बैकल्पिक केन्द्रीय कमिटी सदस्य
५८ क. पुरुषोत्तम पौडेल बैकल्पिक केन्द्रीय कमिटी सदस्य
५९ क. महेन्द्र पाण्डे बैकल्पिक केन्द्रीय कमिटी सदस्य
६० क. रकम चेम्जोङ बैकल्पिक केन्द्रीय कमिटी सदस्य
६१ क. रत्नेश्वर गोइत यादव बैकल्पिक केन्द्रीय कमिटी सदस्य
६२ क. रामजी शर्मा बैकल्पिक केन्द्रीय कमिटी सदस्य
६३ क. लालबाबु पण्डीत बैकल्पिक केन्द्रीय कमिटी सदस्य
६४ क. रामनाथ ढकाल बैकल्पिक केन्द्रीय कमिटी सदस्य
६५ क. भानुभक्त जोशी बैकल्पिक केन्द्रीय कमिटी सदस्य
६६ क. राधा ज्ञवाली बैकल्पिक केन्द्रीय कमिटी सदस्य
सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।