तेस्रो महाधिवेशन

डा. केशरजंग रायमाझीको नेतृत्व दरभंगा प्लेनमको निर्णय विपरीत दक्षिणपन्थी लाइनमा अघि बढ्न थालेपछि दरभंगा प्लेनमद्वारा निर्धारित पाँच वटै ‘जोन’ अर्थात् क्षेत्रका प्रतिनिधिहरुसमेत भई २०१८ भदौमा तुल्सीलाल अमात्य सचिव रहनुभएको अन्तरजोन सामञ्जस्य समितिको गठन भएको थियो । कमरेड तुल्सीलालले भारतमा रहनुभएका कमरेड पुष्पलालसँग समन्वय गर्नुका साथै र जेलमा रहनुभएका कमरेड मनमोहन अधिकारीलाई सकेसम्म जेलबाट भारतमा पु¥याई दुबैजना नेतालाई मिलाएर अघि बढ्ने कोसिस गरेको पाइन्छ ।

अन्तरजोन सामञ्जस्य समितिको निर्णयअनुरुप २०१९ वैशाख ४ गतेदेखि १५ गतेसम्म नेकपाको तेस्रो महाधिवशेन भारतको बाराणसीमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनले कमरेड तुल्सीलाल अमात्यद्वारा प्रस्तुत ‘राष्ट्रिय प्रजातन्त्र’को कार्यक्रम पारित गर्नुका साथै उहाँलाई नै महासचिवमा चयन गरेको थियो ।

तेस्रो महाधिवेशनपछिको परिवेशमा सिंगो विश्व कम्युनिस्ट आन्दोलनमा रुसी र चिनियाँ धारलाई धुरी बनाउने प्रवृत्ति बढ्दै गएकाले त्यसले विवाद सिर्जना गरेको पाइन्छ । त्यसलाई महाविवादका रुपमा चर्काउने कोसिसहरु भएपछि कम्युनिस्ट पार्टी त्यसबाट थप प्रभावित हुन पुग्यो । त्यही क्रममा नेपालमा तुलसीलालले ‘कुन बाटो ?’ र पुष्पलालले ‘मूल बाटो’ नामक पुस्तिका प्रकाशन गर्नुभयो र यी दुई प्रमुख नेताका बीच विवाद चर्किदै गयो । फलस्वरुप, २०२५ सालमा पुष्पलालले आफ्नो अगुवाइमा भारतको गोरखपुरमा तेस्रो राष्ट्रिय सम्मेलन गरी अलग समूह घोषणा गर्नुभयो ।

यसरी तेस्रो महाधिवशेनको धारमा पनि विभाजनको शुरुवात हुन पुग्यो र नेकपा एक रहन सकेन ।


नेपाल कम्युनिस्ट पार्टी तेस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी २०१९ वैशाख, ४–१५, बनारस, भारत

क्र.स. नाम पद ठेगाना
क. तुल्सीलाल अमात्य महासचिव ललितपुर
क. पुष्पलाल श्रेष्ठ पोलिट्ब्युरो स. काठमाडौं
क. मनमोहन अधिकारी पोलिट्ब्युरो स. मोरङ
क. हिक्मतसिंह भण्डारी पोलिट्ब्युरो स.  
क. कृष्णराज बर्मा पोलिट्ब्युरो स.  
क. मोहनविक्रम सिंह पोलिट्ब्युरो सदस्य प्यूठानय
क. कमलराज रेग्मी पोलिट्ब्युरो सदस्य पाल्पा
क. भरतमोहन अधिकारी बैकल्पिक पोलिट्ब्युरो सदस्य मोरङ
क. पुण्यप्रताप राणा बैकल्पिक पोलिट्ब्युरो सदस्य  
१० क. भरतराज जोशी बैकल्पिक पोलिट्ब्युरो सदस्य  
११ क. जयगोविन्द शाह बैकल्पिक पोलिट्ब्युरो सदस्य  
१२ क. देवेन्द्र लाल   काठमाडौं
१३ क. बलराम उपाध्याय   कास्की
१४ क. एकदेव आले   तनहुँ
१५ क. प्रेमप्रकाश नेपाल   पाल्पा

अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (माक्र्सवादी–लेनिनवादी) को–अर्डिनेसन केन्द्र (कोके) २०३२ जेष्ठ १५, १६ मिल्स एरिया, विराटनगर

क्र.स. नाम पद ठेगाना
क. सी.पी. मैनाली सचिव  
क. माधवकुमार नेपाल पोलिट्ब्युरो सदस्य  
क. रामचनद्र यादव पोलिट्ब्युरो सदस्य  
क. मुकुन्द न्यौपाने केन्द्रीय कमिटी सदस्य  
क. अमृत बोहरा केन्द्रीय कमिटी सदस्य  
क. झलनाथ खनाल केन्द्रीय कमिटी सदस्य  
क. गोविन्द न्यौपाने केन्द्रीय कमिटी सदस्य  
क. मणिलाल राई केन्द्रीय कमिटी सदस्य  

अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (माक्र्सवादी–लेनिनवादी) को–अर्डिनेसन केन्द्र (कोके) २०३५, साउन, धनुषा, कचुडी

क्र.स. नाम पद ठेगाना
क. सि.पी. मैनाली सचिव झापा
क. माधवकुमार नेपाल पोलिट्ब्युरो सदस्य रौतहट
क. जीवराज आश्रित पोलिट्ब्युरो सदस्य गुल्मी
क. रामचन्द्र यादव केन्द्रीय कमिटी सदस्य
क. झलनाथ खनाल केन्द्रीय कमिटी सदस्य ईलाम
क. गोविन्द न्यौपाने केन्द्रीय कमिटी सदस्य ईलाम
क. मणिलाल राई केन्द्रीय कमिटी सदस्य  
क. मदन भण्डारी केन्द्रीय कमिटी सदस्य  
क. प्रदिप नेपाल केन्द्रीय कमिटी सदस्य भोजपुर
१० क. मोदनाथ प्रश्रित केन्द्रीय कमिटी सदस्य अर्घाखाँची
११ क. रत्नकुमार वान्तवा केन्द्रीय कमिटी सदस्य ईलाम
१२ क. मुकुन्द न्यौपाने बै.केन्द्रीय कमिटी सदस्य बारा

नेकपा (माले) को स्थापना सम्मेलन ०३५ पुस ११, मोरङ, इटहरा डिफु गाउँ

क्र.स. नाम पद ठेगाना
क. सी.पी. मैनाली महासचिव  
क. माधवकुमार नेपाल पोलिट्ब्युरो सदस्य  
क. जीवराज आश्रित पोलिट्ब्युरो सदस्य  
क. अमृत बोहरा बै.पोलिट्ब्युरो सदस्य  
क. मुकुन्द न्यौपाने केन्द्रीय कमिटी सदस्य  
क. मदन भण्डारी केन्द्रीय कमिटी सदस्य  
क. प्रदिप नेपाल केन्द्रीय कमिटी सदस्य  
क. ईश्वर पोखरेल केन्द्रीय कमिटी सदस्य  
क. रत्नकुमार वान्तवा केन्द्रीय कमिटी सदस्य  
१० क. बामदेव गौतम केन्द्रीय कमिटी सदस्य  
११ क. नेत्रलाल अभागी केन्द्रीय कमिटी सदस्य  
१२ क. मोदनाथ प्रश्रित बैकल्पिक केन्द्रीय कमिटी सदस्य  

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।