एमाले आज
नेकपा (एमाले)का ताजा समाचार र अपडेट

केन्द्रीय अनुशासन आयोगको तेस्रो पूर्ण बैठक सम्पन्न
2026-08-23 21:44:37
७ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगको आज बसेको तेस्रो पूर्ण बैठक हाल पार्टीमा देखापरेको अनुशासनसँग सम्बन्धित गतिविधिका सम्बन्धमा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

समसामयिक प्रस्ताव पारित गर्दै बाग्मती प्रदेश जनसंगठन समन्वय संयन्त्रको कार्यशाला सम्पन्न
2026-08-23 20:40:10
७ भदौ (२०८३), नगरकोट (भक्तपुर) । नेकपा (एमाले) बाग्मती प्रदेश जनसंगठन समन्वय संयन्त्रको दुई दिने कार्याशाला समसामयिक प्रस्ताव तथा नगरकोट घोषणा जारी गर्दै आज सम्पन्न भएको छ ।

आर्थिक बृद्धि दर ५ प्रतिशतभन्दा माथि जाने अवस्था छैनः डा. खतिवडा
2026-08-23 19:52:58
७ भदौ (२०८३), काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले जेनजी घटनाअघिको अर्थतन्त्रमा खासै भिन्नता नआएको बताउनु भएको छ ।

पार्टीमा महासङ्कटको परिस्थितिमा मात्र पुनर्गठन हुन्छ भन्ने बुझ्नु जरुरी छः अध्यक्ष ओली
2026-08-23 19:32:41
७ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला पार्टीको अभिभारा देशलाई प्रतिगमनबाट संवैधानिक बाटोमा फर्काउने रहेको बताउनुभएको छ ।

एमाले एकताबद्धरुपमा अगाडि बढ्ने छः महासचिव पोखरेल
2026-08-22 22:10:22
६ भदौ (२०८३), विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र गुटबन्दी र विवाद नरहेको बताउँदै पार्टी एकताबद्ध रुपमा अगाडि बढ्ने बताउनुभएको छ ।

वर्तमान सरकार पाँचबर्ष कुनै हालतमा टिक्दैनः अध्यक्ष ओली
2026-08-22 21:55:46
६ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार पाँच वर्षसम्म कुनै हालतमा नटिक्ने बताउनुभएको छ ।

सरकारको फासीवादतर्फको यात्रालाई रोक्नुपर्छः अध्यक्ष ओली
2026-08-22 10:12:01
६ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको फासीवादतर्फको यात्रालाई रोक्नुपर्ने बताउनुभएको छ ।

सरकारले निरङ्कुशताका सबै कीर्तिमान तोड्दै गएको छः बादल
2026-08-20 21:53:19
नेकपा (एमाले)का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकार चरम निरङ्कुश भएको उल्लेख गर्दै नसच्चिए इतिहासकै ठुलो र अकल्पनीय जनसुनामी आउने बताउनुुभएको छ ।

नेकपा (एमाले) र नेकपाबीच सहकार्य गर्ने सहमति कार्यान्वयनका लागि पाँचबुदे निर्देशन जारी
2026-08-11 21:37:12
२६ साउन (२०८३), काठमाडौं । नेकपा –एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारबारे भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि पाँचबुँदे निर्देशन जारी गरिएको छ ।
