detail-img

गृहमन्त्री गुरुङसँग सम्बन्धित विभिन्न विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग 

८ वैशाख (२०८३), काठमाडौं । नेकपा (एमाले)ले गृहमन्त्री सुधन गुरुङका सम्बन्धमा सार्वजनिक भएको प्रकरण र उठेका प्रश्नहरूका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग गरेको छ । 
पार्टीका तर्फबाट प्रेस संयोजक मीनबहादुर शाहीले आज प्रेस विज्ञप्ति जारी गरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन गृहमन्त्री गुरुङलाई तुरुन्त मार्गप्रशस्त गर्न माग गर्नुभएको छ । 
 प्रेस विज्ञप्ति यस प्रकार छः