एमाले आज

नेकपा (एमाले)का ताजा समाचार र अपडेट

भोटेकोशी पीडितको उद्धार, राहत र पुनर्स्थापनामा समन्वय र नेतृत्वको अभाव

भोटेकोशी पीडितको उद्धार, राहत र पुनर्स्थापनामा समन्वय र नेतृत्वको अभाव

2026-08-30 20:31:08

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपत्तिको समयमा तत्काल उद्धार, राहत र पुनर्स्थापनामा राज्यका सबै संयन्त्र परिचालन हुनुपर्नेमा सङ्घीय सरकारले अपेक्षित समन्वय र नेतृत्व दिन नसकेको बताउनुभएको छ

भोटेकोशी बाढी विपदः मृतकका परिबारलाई बाग्मती प्रदेश सरकारले रु.२५ हजार उपलब्ध गराउने

भोटेकोशी बाढी विपदः मृतकका परिबारलाई बाग्मती प्रदेश सरकारले रु.२५ हजार उपलब्ध गराउने

2026-08-29 19:55:49

१३ भदौ (२०८३), भक्तपुर । बाग्मती प्रदेश सरकारले भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको अन्तिम संस्कारका लागि प्रति व्यक्ति रु. २५ हजारका दरले राहत रकम उपलब्ध गराउने भएको छ । 

अलपत्र व्यक्तिहरुको उद्धारका लागि बाग्मती प्रदेश सरकारले निःशुल्क बस सञ्चालन गर्ने 

अलपत्र व्यक्तिहरुको उद्धारका लागि बाग्मती प्रदेश सरकारले निःशुल्क बस सञ्चालन गर्ने 

2026-08-28 21:17:27

रसुवाको सदरमुकाम धुन्चेमा उद्धारको प्रतिक्षामा रोकिएका व्यक्तिहरूलाई बाग्मती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरेर मोटरबाटोबाट ल्याउने योजना अघि सारेको छ ।

बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि महासचिव पोखरेल नेतृत्वको उच्चस्तरीय टोली नुवाकोट प्रस्थान 

बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि महासचिव पोखरेल नेतृत्वको उच्चस्तरीय टोली नुवाकोट प्रस्थान 

2026-08-27 13:00:38

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय टोली आज नुवाकोट प्रस्थान गरेको छ । 

सरकारले निरङ्कुशताका सबै कीर्तिमान तोड्दै गएको छः बादल

सरकारले निरङ्कुशताका सबै कीर्तिमान तोड्दै गएको छः बादल

2026-08-20 21:53:19

नेकपा (एमाले)का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकार चरम निरङ्कुश भएको उल्लेख गर्दै नसच्चिए इतिहासकै ठुलो र अकल्पनीय जनसुनामी आउने बताउनुुभएको छ । 

नेकपा (एमाले) र नेकपाबीच सहकार्य गर्ने सहमति कार्यान्वयनका लागि पाँचबुदे निर्देशन जारी 

नेकपा (एमाले) र नेकपाबीच सहकार्य गर्ने सहमति कार्यान्वयनका लागि पाँचबुदे निर्देशन जारी 

2026-08-11 21:37:12

२६ साउन (२०८३), काठमाडौं । नेकपा –एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारबारे भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि पाँचबुँदे निर्देशन जारी गरिएको छ । 

वर्तमान सरकार एकसय दिन पुग्दा पूर्णरूपमा असफल भएको छः महासचिव पोखरेल 

वर्तमान सरकार एकसय दिन पुग्दा पूर्णरूपमा असफल भएको छः महासचिव पोखरेल 

2026-08-07 18:27:50

२२ साउन (२०८३), मन्थली । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार एकसय दिन पुग्दा पूर्णरूपमा असफल भएको बताउनुभएको छ । 

पार्टीमा युवा र आधारभूत वर्ग जोड्न ‘पुनर्गठन’ अनिवार्यः महासचिव  पोखरेल

पार्टीमा युवा र आधारभूत वर्ग जोड्न ‘पुनर्गठन’ अनिवार्यः महासचिव  पोखरेल

2026-08-06 11:36:42

२१ साउन (२०८३), नेपालगन्ज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयबारे खुला र गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताउनुभएको छ । 

स्व. बस्नेतको योगदानलाई भुल्न सकिँदैनः महासचिव पोखरेल

स्व. बस्नेतको योगदानलाई भुल्न सकिँदैनः महासचिव पोखरेल

2026-08-04 20:49:26

१९ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दङ्गाली कम्युनिष्ट आन्दोलनका नेता शोभाराम बस्नेतको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताउनुभएको छ । 

हामीसँग जोडिनुहोस्