एमाले आज
नेकपा (एमाले)का ताजा समाचार र अपडेट

गतबर्ष भदौ २३ र २४ गतेका घटनापछि पार्टीको राजनीतिक जीवनमा ठूलो धक्काः महासचिव पोखरेल
2026-11-04 15:32:31
१८ कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गतबर्ष भदौ २३ र २४ गतेका घटनापछि पार्टीको राजनीतिक जीवनमा ठूलो धक्का लागेको बताउनुभएको छ ।

एमालेविरुद्ध फैलाइएका भ्रम र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्छः बरिष्ठ नेता भण्डारी
2026-11-04 14:31:08
पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की बरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य तथा प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताउनुभएको छ ।

प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेशन भोलिदेखि काठमाडौंमा, ३८ देशका ३५० प्रतिनिधि सहभागी हुँदै
2026-11-03 18:35:10
१७ कात्तिक (२०८३), काठमाडौं । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

आइक्यापको महासभामा भाग लिन सचिव राई सोल प्रस्थान
2026-11-03 08:35:47
इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज–आईक्यापको १३औँ महासभामा सहभागी हुन नेकपा (एमाले)का तर्फबाट सचिव शेरधन राई आज दक्षिण कोरियाको राजधानी सोल प्रस्थान गर्नु भएको छ ।

नेपालको परराष्ट्र नीति स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हितमा आधारित हुनुपर्नेः नेता ज्ञवाली
2026-11-02 21:35:19
१६ कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले)का परराष्ट्र मामिला विभाग प्रमुख प्रदीप ज्ञवालीले नेपालको परराष्ट्र नीति स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हितमा आधारित हुनुपर्ने बताउनुभएको छ ।

सरकार बाह्य शक्तिको खेलौना बनेको आशङ्का उत्पन्न भएको छः महासचिव पोखरेल
2026-11-02 21:08:23
१६ कात्तिक (२०८३), बुटवल । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार बाह्य शक्तिको खेलौना बनेको आशङ्का उत्पन्न भएको बताउनुभएको छ ।

राष्ट्रिय भेलाः प्रदेशगत समन्वयका लागि बन्यो व्यवस्थापन टिम
2026-11-02 20:56:27
१६ कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले)को आगामी मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेलालाई भव्यरूपमा सम्पन्न गर्न आवश्यक तयारीको काम जारी रहेको छ ।

जिफन्टले सुरु गर्यो श्रम तथा ट्रेड युनियनको ज्ञान दिने ‘एआई’
2026-11-02 07:23:38
जिफन्टले मजदुर आन्दोलनका दशहजारभन्दा बढी ऐतिहासिक दस्तावेजहरुलाई ‘र्याकदेखि स्क्रिनसम्म’को मूलभावमा कृतिम बौद्धिकता ‘एआई’मा आधारित पुस्तकालयलाई डिजिटल घरमा रुपान्तरण गरेको छ ।

‘केन्द्रीय सल्लाहकार परिषद्का पूर्वसदस्य तामाङको निधनबाट पार्टीलाई अपूरणीय क्षति’
2026-11-01 13:53:17
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का पूर्वसदस्य छोवाङ तेञ्जेन तामाङको असामयिक निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको जनाउनुभएको छ ।
