एमाले आज
नेकपा (एमाले)का ताजा समाचार र अपडेट

हुम्ला, कालिकोट र जाजरकोटमा प्रशिक्षण, भेला र जागरण अभियान
2026-11-06 13:10:24
सुर्खेत । पार्टीले सञ्चालन गरेको पार्टी जागरण अभियान अन्तर्गत हुम्ला जिल्लाका सिमकोट, नाम्खा र खार्पुनाथगाउँ कमिटीका प्रशिक्षण तथा भेला सम्पन्न भएका छन् ।

सहकार्यका माध्यमबाट नेपाललाई विश्वसँगजोड्नु पर्दछः सचिव राई
2026-11-06 12:58:53
नेकपा (एमाले)का सचिव शेरधन राईले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक सहयोग, प्रविधि, लगानी र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

जनादेशले सरकार बनाउँछ, सत्ता कब्जा गर्ने छुट दिँदैन
2026-11-06 12:54:33
काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमले बालेन्द्र शाह सरकारको सातमहिने शासनकालले लोकतन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ ।

गतबर्ष भदौ २३ र २४ गतेका घटनापछि पार्टीको राजनीतिक जीवनमा ठूलो धक्काः महासचिव पोखरेल
2026-11-04 15:32:31
१८ कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गतबर्ष भदौ २३ र २४ गतेका घटनापछि पार्टीको राजनीतिक जीवनमा ठूलो धक्का लागेको बताउनुभएको छ ।

एमालेविरुद्ध फैलाइएका भ्रम र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्छः बरिष्ठ नेता भण्डारी
2026-11-04 14:31:08
पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की बरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य तथा प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताउनुभएको छ ।

प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेशन भोलिदेखि काठमाडौंमा, ३८ देशका ३५० प्रतिनिधि सहभागी हुँदै
2026-11-03 18:35:10
१७ कात्तिक (२०८३), काठमाडौं । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

आइक्यापको महासभामा भाग लिन सचिव राई सोल प्रस्थान
2026-11-03 08:35:47
इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज–आईक्यापको १३औँ महासभामा सहभागी हुन नेकपा (एमाले)का तर्फबाट सचिव शेरधन राई आज दक्षिण कोरियाको राजधानी सोल प्रस्थान गर्नु भएको छ ।

नेपालको परराष्ट्र नीति स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हितमा आधारित हुनुपर्नेः नेता ज्ञवाली
2026-11-02 21:35:19
१६ कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले)का परराष्ट्र मामिला विभाग प्रमुख प्रदीप ज्ञवालीले नेपालको परराष्ट्र नीति स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हितमा आधारित हुनुपर्ने बताउनुभएको छ ।

सरकार बाह्य शक्तिको खेलौना बनेको आशङ्का उत्पन्न भएको छः महासचिव पोखरेल
2026-11-02 21:08:23
१६ कात्तिक (२०८३), बुटवल । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार बाह्य शक्तिको खेलौना बनेको आशङ्का उत्पन्न भएको बताउनुभएको छ ।
