एमाले आज

नेकपा (एमाले)का ताजा समाचार र अपडेट

अध्यक्षद्वारा मनोनीत केन्द्रीय सदस्यहरुलाई पार्टी र जनताप्रतिको उत्तरदायित्व केन्द्रमा राखेर काम गर्न निर्देशन

अध्यक्षद्वारा मनोनीत केन्द्रीय सदस्यहरुलाई पार्टी र जनताप्रतिको उत्तरदायित्व केन्द्रमा राखेर काम गर्न निर्देशन

2026-10-02 21:27:48

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीत नेताहरुलाई पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न र जनताको सेवामा समर्पित हुन निर्देशन दिनुभएको छ ।

एमालेका मनोनीत केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको शपथ

एमालेका मनोनीत केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको शपथ

2026-10-02 16:32:41

एमालेका मनोनीत केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको शपथ

झापा आन्दोलनका योद्धा स्व.बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली

झापा आन्दोलनका योद्धा स्व.बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली

2026-10-02 14:45:25

१५ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा विद्रोहकालीन योद्धा घनेन्द्र बस्नेतको पार्थिव शरीरमा कम्युनिस्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

विरोधीहरूका भ्रमहरू चिर्न डिजिटल क्याम्पेनः अध्यक्ष ओली

विरोधीहरूका भ्रमहरू चिर्न डिजिटल क्याम्पेनः अध्यक्ष ओली

2026-10-02 14:12:28

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले असभ्य प्रतिवाद, चरित्र हत्या, बदनाम गर्ने र अश्लील शैली अबलम्बन गरेर योजनाबद्ध ढङ्गले पुरान पार्टी भनेर प्रहार भइरहेको बताउनुभएको छ ।

समाज विघटन रोक्न  लोकतन्त्रको वापसी अनिवार्य शर्त 

समाज विघटन रोक्न  लोकतन्त्रको वापसी अनिवार्य शर्त 

2026-10-02 14:05:34

काठमाडौं । समाजमा भएका एउटै घटनाका तथ्यगत आधारहरुलाई गहिराइमा पुगेर नबुझ्दासम्म साझा सहमति बन्न सक्दैन ।

अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर एकताका साथ अघि बढौँ

अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर एकताका साथ अघि बढौँ

2026-09-30 17:03:41

१४ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ बनाउन नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको छ । 

अनुशासन कडाइका साथ लागू हुन्छः अध्यक्ष ओली

अनुशासन कडाइका साथ लागू हुन्छः अध्यक्ष ओली

2026-09-29 16:37:29

१३ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वयनका लागि सबै नेता तथा कार्यकर्तालाई अनुशासन र निष्ठामा रहन आग्रह गर्नुभएको छ । 

दुई कार्यभार र १५ काम कार्यान्वयनबाट एमाले फेरि मुलुकको बलियो पार्टीमा स्थापित हुनेछः महासचिव पोखरेल

दुई कार्यभार र १५ काम कार्यान्वयनबाट एमाले फेरि मुलुकको बलियो पार्टीमा स्थापित हुनेछः महासचिव पोखरेल

2026-09-26 14:11:03

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दुई कार्यभार र ती कार्यभार सफल बनाउन निर्धारित १५ काम कार्यान्वयनबाट नेकपा (एमाले) फेरि मुलुकको बलियो पार्टीका रुपमा स्थापित हुने बताउनुभएको छ । 

संगठन विभागको बैठकः महासचिवद्वारा केन्द्रीय कमिटीका निर्णय र सन्देश तल्लो तहका कमिटीसम्म पुर्याउन निर्देशन

संगठन विभागको बैठकः महासचिवद्वारा केन्द्रीय कमिटीका निर्णय र सन्देश तल्लो तहका कमिटीसम्म पुर्याउन निर्देशन

2026-09-26 10:24:54

९ असोज (२०८३), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको तेस्रो बैठक पार्टीका महासचिव शंकर पोखरेलको उपस्थितिमा आज सम्पन्न भएको छ ।

हामीसँग जोडिनुहोस्