यज्ञबहादुर बोगटी
ybogati150@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदसcommittee name:केन्द्रीय कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- हाेइन
- राजनीतिक पृष्ठभूमि
- २०४७ देखि अनेरास्ववियुकाे प्रा क सचिव ,जिल्ला, सचिव ,संयाेजक रा प स , केन्द्रीय कमिटी सदस्य सम्म २०५६साल सम्म २०५३ साल देख नेकपा एमाले ईलाका कमिटी सदस्य, निर्वाचन क्षेत्रीय कमिटी सदस्य संयाेजक र २०५४ देखि जिल्ला कमिटी सदस्य २०६५ देख २०७४ सम्म सचिव २०७४ प्रतिनिधि काे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा विजय २०७८ मा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य हाल सम्म सामाजिक पृष्ठभूमि मा २०४९ मा ज्ञानदिप प्रा वि बिव्यस अध्यक्ष २०५३ सम्म २०५६ देख २०६६ सम्म षाेडशा मा बि बिव्यबस सदस्य र २०५० साल देखि २०५१ देखि २०५५ सम्म काप्रे, सिम भिटा सामुदायक वन उपभोक्त समूह काे सदस्
- पार्टी कार्य
- २०४७ साल देखि २०८३ साल सम्म निरन्तर पार्टी काम मा हाेलटाइमर भएर काम गर्दै आएको
- जनसंगठन कार्य
- २०४७ साल मा अनेरास्ववियु प्रा क सचिव ,२०४८साल मा अनेरास्ववियु क्षेत्रीय कमिटी सदस्य २०४९ मा अनेरास्ववियु जि क सदस्य २०५० मा जि क सचिव ३०५१ मा जिल्ला संयाेजक २०५२ मा रापस ,२०५४ मा केन्द्रीय सदस्य २०५८ मा परायुसंघ जिल्ला संयाेजक
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- certificate_level/higher_secondary
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:पुर्णकालिन छ
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- राजनीतिक नियुक्ति छैन
- सामुदायिक संस्था
- २०५० साल मा ज्ञान दिप आधारभुत बिघ्यालय ब्यवस्थापन समिति अध्यक्ष २०५६ सम्म २०५७ साल मा षाेडशा मा बी बिध्यलय ब्यबस्थापन समिति सदस्य २०६६ सम्म २०७४ साल मा प्रतिनिधि सभा सदस्य निर्वाचनितर २०८२काे प्रतिनिधि सभा मा निर्वाचित
