
यज्ञराज सुनुवार
mpyagyaraj@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:CCMcommittee name:Center committee
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- ANNfSU RR primary committee to Central committe secretary RR/MR college FSU president to president of FSU council district committe member to president of Okhaldhunga CPN UMl Central committe member from 2071 to till date
- पार्टी कार्य
- -ओखलढुंगा जिल्ला पार्टी प्रमुख दुई कार्यकाल। -२०७१ साल देखि २०७७ साल सम्म जिल्ला ईन्चार्ज। -२०७८ साल देखि दुई वर्ष उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग प्रमुख । -२०८० देखि २०८२ सम्म नेपाल राष्ट्रिय भुपु सैनिक तथा प्रहरी सङ्गठको ईन्चार्ज। -२०८२ माघ देखि हाल सम्म ओखलढुंगा ईन्चार्ज।
- जनसंगठन कार्य
- ANNfSU RR primary committee to Central committe secretary RR/MR college FSU president to president of FSU council
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- certificate_level/higher_secondary
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- २०७०-२०७४ सम्म संविधान सभा सदस्य ,ओखलढुंगावाट। -२०७४ देखि २०७९ सम्म प्रतिनिधि सभा सदस्य ,ओखलढुंगावाट।
- सामुदायिक संस्था
- -आर आर क्याम्पसको स्ववियु सभापति २०५३-२०५५ -महेन्द्र रत्न क्याम्पस ,ताहाचलको स्ववियु सभापति २०५७-२०६० सम्म । -स्ववियु काउन्सिलको सचीव २०५३-२०५६ सम्म । -स्ववियु काउन्सिल अध्यक्ष २०५७ देखि २०६० सम्म । -२०७० देखि २०७४ सम्म संविधान सभा सदस्य । -२०७४ देखि २०७९ सम्म प्रतिनिधि सभा सदस्य ।
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:यूनाईटेड स्टेटस ओफ अमेरिका
मिडिया
- मिडिया कभरेज
- https://youtu.be/zWbwmkDMJos?si=sOuyE2zmx_VunejV
