उपेन्द्रप्रसाद साह

उपेन्द्रप्रसाद साह

upendrsah2580@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:केन्द्रीय सदस्य
committee name:केन्द्रीय समिति

राजनीतिक यात्रा

विगतका आबद्धता
नेमकिपा- जनमोर्चा नेपाल- ए.ने.क.पा माओवादी - आजपा हुँदै एमाले प्रवेश गरेको।
राजनीतिक पृष्ठभूमि
२०४६ साल देखि निरन्तर पार्टी काम गर्दै आएको, २०४९ सालमा पार्टी सदस्यता लिई विभिन्न जिम्मेवारीमा जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, पोलिट ब्युरो र केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेको।
पार्टी कार्य
सांगठनिक योजनाहरुमा सहभागी भएको। पार्टी द्वरा हुने गरएको सम्पूर्ण विद्रोहहरुमा सक्रिय भएको र मोर्चा सम्हालेको। २०४६ सालको प्रजातान्त्रिक आन्दोलन २०६२-६३ को दोस्रो जनआन्दोलन
जनसंगठन कार्य
पार्टी जिम्मेवारीमा रहेका बखत, सम्पूर्ण जनसंगठनका कामहरूमा ठोस रुपले लागेको।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:दसौं पटक भन्दा बढी थुना बसेको र दोस्रो जनआन्दोलन को घाइते भएको।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
जिल्ला असपतालको अध्यक्ष (२०६४)

हामीसँग जोडिनुहोस्