
टुका भद्रा हमाल
tbhamal@gmail.xn--11b4c
Facebook: Tuka Hamalअन्य: Instagram
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:नेकपा (एमाले) केन्द्रीय कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- छैन
- राजनीतिक पृष्ठभूमि
- २०३६ सालमा अनेास्ववियुको जिल्ला कमिटी चितवनको सचिब २०३७ सालमा भूमिगत २०४५ साल सम्म भूमिगत नेकपा (माले) लमजुङको उपसचिव ४५ साल सम्म,अनेमसंघ लमजुङकाे अध्यक्ष करिब १५ वर्ष गण्डकी धौलागिरी काे सदस्य, ९वर्ष नेकपा (एमाले)गण्डकी अञ्चल सदस्य नेकपा (एमाले)काे आठौं महाधिवेशनबाट पार्टी केन्द्रीय कमिटी सदस्य हाल सम्म पार्टी केन्द्रीय कमिटी सदस्य।
- पार्टी कार्य
- सबै पार्टी काम संग सम्बन्धित छन् ।
- जनसंगठन कार्य
- २०३७ साल बाट १५ वर्ष अखिल नेपाल महिला संघ लमजुङ जिल्लाको अध्यक्ष, केन्द्रीय कमिटी सदस्य हुँदै छैठौं राष्ट्रिय सम्मेलबाट बाट उपाध्यक्ष सातौँ राष्ट्रिय सम्मेलन बाट हाल सम्म अनेमसंघकाे केन्द्रीय कमिटी अधयक्ष मा छु।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:- - भूमिगत २०३६ बाट २०४५ साल सम्म - पूर्णकालीन राजनीतिमा ३६ साल बाट हाल सम्म
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- २०५४ सालको स्थानीय निर्वाचन बाट जिल्ला विकास समिति लमजुङ जिल्लाको सदस्य २०७० सालमा संविधान सभा सदस्य २०८२ साल फागुनको प्रतिनीधी सभा निर्वाचन बाट समानुपातिक नर्वाचन प्रणाली बाट प्रतिनीधी सभा सदस्य
विदेश भ्रमण
- विदेश भ्रमण
- प्रयोजन:जिल्ला विकास समितिको तर्फबाट पाकिस्तान , कम्बोडिया, दुबै, फिलिपिन्स, थाइल्यान्ड, चिन, अस्ट्रेलिया, भारत
- प्रयोजन:राजनैतिक, सांगठानिक, व्यक्तिगत
