
तिल बहादुर महत क्षत्री
tilak.kawasoti@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- छैन
- राजनीतिक पृष्ठभूमि
- - २०४२ साल देखि अनेरास्ववियुमा संगठित - २०४३ साल मा नेकपा मालेमा संगठित - २०४५ मा अनेरास्ववियुको क्याम्पस प्रा.ग. मा संगठित - २०४६ साल मा अनेरास्ववियु नवलपरासीको जिल्ला कमिटीको सचिब - २०४८ साल अनेरास्ववियु नवलपरासी जिल्ला कमिटी अध्यक्ष - २०५१ देखि २०५३ सम्म पुन: अनेरास्नववियु नवलपरासीको अध्यक्ष - २०५३ मा अनेरास्ववियु केन्द्रीय कमिटी को सदस्य - २०४५ नेकपा (माले) कावासोती गाउ कमिटीको सदस्य - २०४७ नेकपा (माले) कावासोती गाउ कमिटी सचिब - २०५४ नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा ७ नम्बर इलाका इन्चार्ज - २०५५ देखि २०६५ पौष सम्म पार्टी नवलपरासी जिल्ला कमिटीको सचिबलाय सदस्य तथा कार्यालय सचिब - २०६६ माघमा छैटौ जिल्ला अधिबेशनबाट नवलपरासी जिल्ला कमिटी को अध्यक्ष निर्बाचित - २०६९ फाल्गुनमा सातौ जिल्ला अधिबेशनबाट जिल्ला कमिटीको अध्यक्ष निर्बाचित - २०७१ आसारमा भृकुटीमण्भडप काठमाडौंमा भएको नबौ रास्ट्रिय महाधिवेशनबाट वैकल्पिक केन्द्रीय कमिटी सदस्य निर्बाचित - २०७७ मंसिरमा चितवनको सौराहामा भएको दशौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्बाचित - २०८२ मंसिरमा काठमाडौं भृकुटीमण्डपमा भएको एघारौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी निर्बाचित - एघारौ राष्ट्रिय महाधिवेशन पछी केन्द्रीय संगठन विभागको सदस्य - नबौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्बाचित पश्चात नवलपरासी जिल्ला इन्चार्ज - दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्बाचित पश्चात नवलपुर जिल्ला इन्चार्ज - एघारौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्बाचित पश्चात नवलपुर जिल्ला इन्चार्ज -
- पार्टी कार्य
- - पार्टी केन्द्रीय कमिटी सदस्य - पार्टी केन्द्रीय संगठन विभाग सदस्य - नवलपुर जिल्ला इन्चार्ज
- जनसंगठन कार्य
- अनेरास्ववियु क्याम्पस सह- प्रा.क. हुदै जिल्ला कमिटिको अध्यक्ष हुदै केन्द्रीय कमिटीको सदस्य
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:पूर्णकालीन
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- - २०७९ फाल्गुन ११ देखि २०८०असार सम्म गण्डकी दुग्ध बिकाश बोर्डको उपाध्यक्ष नियुक्त
- सामुदायिक संस्था
- - २०७४ देखि २०७९ सम्म नवलपरासी (पूर्व) नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिबिधि सभामा निर्बाचित संसद - २०७९ फाल्गुन ११ देखि २०८०असार सम्म गण्डकी दुग्ध बिकाश बोर्डको उपाध्यक्ष नियुक्त
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:चीनप्रयोजन:पार्टी द्वारा पठाइएको राजनितिक भ्रमण
