तील कुमार म्याङ्वो लिम्बू

तील कुमार म्याङ्वो लिम्बू

tilkumartaplejung@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय कमिटि

राजनीतिक यात्रा

विगतका आबद्धता
होइन
राजनीतिक पृष्ठभूमि
- २०३४ सालमा रेड गार्ड्को रुपमा सम्पर्क -२०३५ देखि संगठित - पार्टी र जनसंगठनमा संगठित - २०४४ मा पार्टी सदस्यता प्राप्त -२०४५ सालमा राजकाज अपराध मुद्दामा चन्द्रगढी झापामा १८ महिना जेल - २०४६ सालबाट जिल्ला कमिटी सदस्य - २०४८ सालबाट जिल्ला कमिटी उपसचिव - २०४९ को चौथो जिल्ला अधिवेशन देखि नवौं जिल्ला अधिवेशनबाट निर्बिरोध निरन्तर जिल्ला कमिटी प्रमुखको रुपमा २२ बर्ष काम गरेको - अञ्चल / प्रदेश कमिटी सदस्य - हाल केन्द्रीय कमिटी सदस्य
पार्टी कार्य
पार्टीको टोल ,गाउँ ,ईलाका ,जिल्ला ,अञ्चल , प्रदेश केन्द्रीय कमिटिमा रहेर काम गरिरहेको ।
जनसंगठन कार्य
अनेरास्ववियु ,पिपुल्स भोलेन्टियर्स, लोकतान्त्रिक आदिबासी जनजाति महासंघ मा काम गरेको

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
certificate_level/higher_secondary

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:- २०४४ मा भुमिगत - २०४५ देखि २०४६ सम्म जेल

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
ताप्लेजुङ सुकुम्बासी आयोग जिल्ला अध्यक्ष
सामुदायिक संस्था
२०५६ को आम निर्वाचनमा ताप्लेजुङको १ नं क्षेत्रबाट प्रतिनिधिसभा मा निर्वाचित २०७९ को प्रदेस सभा निर्वाचनमा निर्वाचित र कोशी प्रदेस मन्त्री

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:इरान
    प्रयोजन:प्रतिनिधिसभा बाट

हामीसँग जोडिनुहोस्