
सूर्य बहादुर शाही
shahi.surya2074@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:निर्बाचन आयोग
राजनीतिक यात्रा
- विगतका आबद्धता
- २०५२सालमा नेपाल मजदुर किसान पार्टी बाट नेकपा एमालेमा प्रबेष २०४७ मा पार्टी सगठित सदस्य ।
- राजनीतिक पृष्ठभूमि
- २०३८सालमा नेक्राबिसघ को जिल्ला कमिटि सदस्य २०४७/४८सालमा राष्ट्रिय शिक्षक संघठनको जिल्ला कमिटीको सदस्य २०५२साल देखि १४बर्षसम्म जिल्ला कमिटी सदस्य २०४५/५५सालमा नेपाल राष्ट्रिय प्रजातान्त्रिक जिल्ला सघको जिल्ला सदस्य , केन्द्रीय लेखा समिति सदस्य ,लगातार प्रजातान्त्रिक राष्ट्रिय युवासघको ३पटक केन्द्रिय सचिवालय सदस्य ,२०७४सालमा नगर प्रमुख,हाल निर्वाचन आयोग सदस्य (२)
- पार्टी कार्य
- ६२/६३को जन आन्दोलनमा पटक पटक हिरासत
- जनसंगठन कार्य
- राष्ट्रिय युवा सघ को केन्द्रीय सचिवालय सदसमा हाल निर्वाचन आयोग को केन्द्रीय सदस्य २ कार्यकाल ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- slc/see
- विशेष रुचि/दक्षता
- Xa
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:२०६२/६३को जनआन्दोलन मा पटक पटक हिरासत
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- जिल्ला खेलकुद समिति अध्यक्ष
- सामुदायिक संस्था
- २०४०-२०५३सम्म स्थाय शिक्षक जयदेब मा बी जम्बुकाध र २०७४ मा चामुण्डा बिन्द्रासैनी नगरपालीका नगर प्रमुख
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:चीनप्रयोजन:अध्यन भ्रमण
मिडिया
- मिडिया कभरेज
- धुर्ब ारा
