
शुसिलकुमार थापा
thapasushil450@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- 2056 सालको प्रतिनिधि सभा को निर्वाचन मा सक्रिय भएर लागेको, त्यस यता निरन्तर सक्रिय रहेको
- पार्टी कार्य
- रुकुम जिल्ला इन्चार्ज दैलेख को डुङ्गेस्व गाउँ पालीका इन्चार्ज
- जनसंगठन कार्य
- अनेरास्ववियु जिल्ला कमिटी दैलेख को सदस्य 2056 सालमा अनेरास्ववियु जिल्ला कमिटी सुर्खेत को सदस्य 2059-2061 2063 सहसचिव 2065सचिव 2067 मा केन्द्रीय सदस्य दुई कार्यकाल ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
- विशेष रुचि/दक्षता
- पार्टी ले आयोजना गरेको विभिन्न प्रशिक्षक तालिम लिएको , हाल विभिन्न कार्यक्रममा प्रशिक्षण दीइ रहेको
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:2062/063 को जन आन्दोलन मा पटक पटक गरी 12 दिन हिरासतमा बसेको 14 पटक गिरफ्तार । 2063 पछि 2070 सम्म विद्यार्थी आन्दोलन मा सक्रिय भूमिकामा रहेको पटक पटक गिरफ्तार मा परेको 2062/063 को आन्दोलन मा घाइते भएको
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- सुर्खेत क्याम्पस शिक्षा को स्ववियु सदस्य 2062, सचिव 2065 नेपाल स्ववियु काउन्सिल सदस्य
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:भारतप्रयोजन:घुम्न
