
शारदा खनाल
sharada.khanal21@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय अनुशासन आयोग
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- 2045 सालमा अर्घाखाँची पुर्ब इलाका सदस्यके जिम्मेवारीमा रहेर दुई कार्यकाल पार्टीको काम गरेको। 2047 सालमा प्रजातान्त्रीक राष्ट्रिय युवा संघ अर्घाखाँची कमिटीमा रहेर काम गरेको।
- पार्टी कार्य
- अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चमा दुई कार्यकाल पार्टीको काम गरेको। लुम्बिनी काठमाडौं सम्पर्क कमिटीमा एक कार्यकाल पार्टीको काम गरेको।
- जनसंगठन कार्य
- राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपालको केन्द्रीय सदस्यको रुपमा एक कार्यकाल सम्पन्न।राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपालको केन्द्रीय सचिवको रुपमा एक कार्यकाल सम्पन्न । राष्ट्रिय स्वास्थ्य कर्मी महासंघ नेपालको उपाध्यक्षको रुपमा एक कार्यकाल। राष्ट्रिय स्वास्थ्य कर्मी महासंघ नेपालको पाचौ महाधिवेशनबाट केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षको जिम्मेवारीमा रहेको।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- हालसम्म पार्टीको कुनै पनि नियुक्ति नलीएको
