
संजिब कुमार झा सुरज
infosanjeevuml@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सङठित स्द्स्यcommittee name:सङठित सद्स्य
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २054 सालदेखि निरन्तर रूपमा राजनीतिक तथा सामाजिक गतिविधिहरूमा सक्रिय रहँदै आउनुभएको एक ऊर्जाशील युवा नेता हुनुहुन्छ। उहाँले 2065 सालदेखि विद्यार्थी तथा राजनीतिमार्फत औपचारिक राजनीतिक यात्रा प्रारम्भ गरी संगठन निर्माण, नेतृत्व विकास तथा जनताका मुद्दाहरूको पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। आन्दोलनबाट राजनीतिक जीवनको सुरुवात गर्नुभएका उहाले युवाहरूको हकहित, शिक्षा, सामाजिक न्याय, सुशासन तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनका लागि निरन्तर योगदान पुर्याउँदै आउनुभएको छ। संगठनप्रतिको निष्ठा, अनुशासन, समर्पण र जनतासँगको निकट सम्बन्धका कारण उहाँ युवा पुस्तामाझ लोकप्रिय र भरोसायोग्य नेतृत्वको रूपमा परिचित हुनुहुन्छ। विगत दुई दशक नजिकको राजनीतिक तथा सामाजिक अनुभवलाई आत्मसात गर्दै उहाँले राष्ट्र निर्माण, आर्थिक समृद्धि, सामाजिक रूपान्तरण तथा युवाको सशक्तीकरणलाई आफ्नो राजनीतिक अभियानको केन्द्रमा राख्नुभएको छ। जनताको सुख–दुःखमा साथ दिँदै समाज र राष्ट्रको समृद्धिका लागि निरन्तर क्रियाशील रहनु नै उहाँको मुख्य उद्देश्य रहेको छ।
- पार्टी कार्य
- विद्यार्थी संगठनमार्फत राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका साहले विभिन्न तहका संगठनात्मक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्दै पार्टीप्रति आफ्नो निष्ठा, प्रतिबद्धता र सक्रियता प्रदर्शन गर्नुभएको छ। पार्टीका विभिन्न अभियान, जनसम्पर्क कार्यक्रम, प्रशिक्षण, संगठन विस्तार तथा जनपरिचालनका कार्यहरूमा उहाँको निरन्तर सहभागिता रहँदै आएको छ। सामाजिक न्याय, सुशासन, विकास र समृद्धिको पार्टी लक्ष्यलाई आत्मसात गर्दै उहाँले पार्टी संगठनलाई सुदृढ बनाउन तथा युवाहरूलाई राजनीतिक रूपमा सचेत र संगठित गर्न विशेष योगदान पुर्याउँदै आउनुभएको छ। पार्टीप्रतिको समर्पण, अनुशासन र सक्रियताका कारण उहाँ संगठनभित्र एक जिम्मेवार तथा ऊर्जाशील युवा नेताको रूपमा परिचित हुनुहुन्छ।पुर्ब केन्द्रीय सद्स्य
- जनसंगठन कार्य
- पुर्ब उपाध्यक्ष , राष्ट्रीय युवा सङ्ह नेपाल
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- पुर्ब जिल्ला अध्यक्ष , जिल्ला युवा समिति , धनुषा
- सामुदायिक संस्था
- पुर्ब जिल्ला अध्यक्ष , जिल्ला युवा समिति , धनुषा
