रत्न गुरुङ
gurungratna13@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रिय कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- होईन
- राजनीतिक पृष्ठभूमि
- -०३२-३३ सर्लाहीमा गाता र कथा अभियानमा सम्पर्क -०३६ बिध्यार्थी आन्दोलनमा लैनचौर कन्या मा. बि बाट सहभागी -०३७ को जनमत संग्रहमा बहूदलको पक्षमा सकृय - ०4२ -43 को निर्बाचनमा जनपछिय उम्मेदवारलाई सहयोग - ०४५ मार्क्सबादी अध्ययनदलमा सनमेल - ०४६को आन्दोलनमा सकृय सहभागी - ०४८ आम निर्बाचनमा सकृय - ०५० मदन-आश्रितको हत्या पछिको आन्दोलनमा सकृय - ०५१ मध्यावदी निर्बाचनमा सकृय - ०५४ स्थानिय निर्बाचनमा सकृय तथा स्वयम नगर परिषद सदस्यमा निर्बाचित - ०५६ आम निर्बाचनमा सकृय - ०६४ संबिधान सभा सदस्य निर्बाचन तथा समानुपातिक उम्मेदवार - ०७० दोश्रो संबिधान सभा निर्बाचनमा सकृय , दशौ महाधिबेेशनको प्रतिनिधी र एघारौ महाधिबेशन प्रतिनिधी
- पार्टी कार्य
- -०३६ को बिध्यार्थी आन्दोलन पछि अनेरास्वबियु को सदस्य प्राप्त - ०४७ पार्टी प्रबेश पत्र प्राप्त, कामपा ४ वडाको प्रारम्भिक कमिटीमा सामेल - ०४९/९/९ मा पार्टी सदस्य प्राप्त , काठमाण्डौ निर्बाचन क्षेत्र न. नगर ईलाका सदस्य निर्बाचित - ०५१ काठमाण्डौ क्षेत्र नं. २ बिशेष जिल्ला कमिटी सदस्य (कार्यालय सचिब) - ०५४ छैटौ महाधिबेशन प्रतिनिधी - ०५४ काठमाण्डौ जिल्ला कमिटी सदस्य -०७२ जिल्ला कमिटी सदस्य तथा काठमाण्डौ पांचको संयोजक - ०७५ बागमती प्रदेश कमिटी सदस्य - ०७९ दशौ महाधिबेशन प्रतिनिधी - ०७९ बागमती प्रदेश कमिटी उप -सचिब - ०८२ पार्टी केन्द्रिय कमिटी सदस्य
- जनसंगठन कार्य
- -०३६ पछि अनेरास्वबियु सदस्य - ०४६ पछि अनेमसंघको सदस्य - ०४७ अनेमसंघ नगर ईलाका सचिब - ०४९ अनेमसंघ क्षेत्रिय सचिब - ०५२ प्ररायुसंघको केन्द्रिय सदस्य - ०५४ अनेमसंघ कामाण्डौको सचिब - ०५८ अनेमसंघ काठमनण्डौको अध्यक्ष - ०६९ अनेमसंघ केन्द्रिय कमिटी सचिबालय सदस्य -०८० अनेमसंघ काठमाण्डौ ईन्चार्ज बाट बिदा - ०६५ नेपाल लोकतान्त्रिक तमुसंघ केन्द्रिय कमिटी सदस्य - राष्टिय आदिबासी जनजाति महासंघ केन्द्रिय कमिटी सदस्य
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
- विशेष रुचि/दक्षता
- सैेधान्तिक तथा ब्वहारिक तालिम बाहेक, ब्यबसायिक सिप
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:- बिधिन्न आन्दोलनको बेला धेरै पटक पक्राउ गरि एक या दुई दिन थुनेर छाडियको तर कुनै मुद्दा लागेर जेल नपरेको - ०५१ देखि ०5३ पार्टीको पुर्णकालिन कार्यकर्तनाको रुपमा काम गरेको
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- - ०५४ काठमाण्डौ नगर परिषद सदस्य - ०६४ संबिधान सभा सदस्य
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:नर्वेप्रयोजन:सम्मेलनमा भाग लिन
