रणकुमारी बलम्पाकी मगर

रणकुमारी बलम्पाकी मगर

ranakumari087@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय अनुशासन आयोग

राजनीतिक यात्रा

विगतका आबद्धता
होइन
राजनीतिक पृष्ठभूमि
२०४५ देखि साल देखि निरन्तर पार्टीमा लागेको २०५४ सलमा स्कुलमा पढदा रेष्टीककेट भएको २०४६ को पञ्चयती व्यवस्थाको आन्दोलनमा सभागिता भएको थिए । २०४५ देखि २०५९ सम्प अखिलमा काम गरेको थिए । २०४७ सालमा अनेरास्ववियुको सदस्य लिएको थियो।
पार्टी कार्य
२०६० सालमा ओखलढुङा काठमाडौँ जिल्ला सम्पर्क मञ्चको सदस्य हुदै सगरमाथा अञ्चल सम्पर्कको सदस्य, जनकपुर अञ्चल सम्पर्क मञ्च सदस्य पार्टीको प्रतिनिधि परीषद् सदस्य दुइ कार्यकाल बागमती प्रदेश ३ नं संगठन कमिटी सचिव पार्टी केन्द्रीय अनुशासन आयोगको दोस्रो कार्यकाल सदस्य ।
जनसंगठन कार्य
विद्यार्थीको अनेरास्ववियुमा २०५२/५२देखि लागेको अनेरास्ववियु पद्यम कन्या क्याम्पसको प्राक सदस्य हुदै सचिव,उपाध्यक्ष,अध्यक्ष अखिलको महाधिवेश प्रततिनिधि । काठमाण्डौ जिल्ला कमिटी सदस्य,, बागमती प्रतिनिधि पार्षद सद्स्य स्ववियु निर्वाचनमा पद्यम कन्या क्याम्पस सदस्य र सचिवमा चुनाव लडेको स्ववियु,प्रा क कमिटी अध्यक्ष, अनेमसँघको केन्द्रीय सदस्य ।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
certificate_level/higher_secondary
विशेष रुचि/दक्षता
पार्टीको स्कुल विभागले दिएको प्रशिक्षण तालिम १३ पटक लिएको छ।

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:विभिन्न आन्दोलनमा गिरफ्तारी भएको छ । विद्यार्थी हुँदा पुर्णकालीन

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन
सामुदायिक संस्था
प्रतिनिधि सभा सदस्य

हामीसँग जोडिनुहोस्