रमेशकुमार पौडेल

रमेशकुमार पौडेल

youthleaderramesh@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:Ccm
committee name:AC

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
चेतनाले भ्याएदेखि बाम आन्दोलनमा र एमालेमा लागेको
पार्टी कार्य
खोटाङ एमाले जिल्ला कमिटी सदस्य, प्रेस चौतारी,जी फन्ट , मानव अधिकार एलायन्स, खोटाङको संस्थापक अध्यक्ष, युवा सङ्घ जिल्ला , अञ्चल हुँदै विभिन्न जिम्मेवारीमा रहेर काम गरेको! राजधानी प्रदेश कमिटीको सदस्य, पार्टी केन्द्रीय कमिटी सदस्य, खेलकुद महासङ्घको सह इन्चार्ज, खोटाङ जिल्लाका पालिकाहरूको इन्चार्ज भएर काम गरेको!
जनसंगठन कार्य
युवा राष्ट्रिय युवा सङ्घ नेपाल र खेलकुद महासङ्घको केन्द्रीय अध्यक्षका रूपमा काम गरेको!

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
certificate_level/higher_secondary
विशेष रुचि/दक्षता
motivator and social activist

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:गणतन्त्र प्राप्तिको आन्दोलनमा विभिन्न चोटी पक्राउ परेको

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
X
सामुदायिक संस्था
विभिन्न संघसंस्थाहरूमा आबद्ध भएर काम गरेको

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:बंगलादेश
    प्रयोजन:Politics

हामीसँग जोडिनुहोस्