
निर्मला देवकोटा
nirmaladevkota2074@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:केन्द्रिय सदस्यcommittee name:केन्द्रिय कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- छैन।
- राजनीतिक पृष्ठभूमि
- पंचायतकाल देखि मेरो माइत कम्युनिष्ट आन्दोलनमामा होमिनु भएको हो। आन्दोलनको क्रममा पंचायतले हाम्रो घर भत्कायो जग्गा जमिन हडपियो। मेरो कम्युनिष्ट स्कुलिङ पनि सानो देखि घरबाटै सुरु भऐको हो। त्यही क्रममा हाम्रो घरको गार्डियन शहिद ऋषि राज देवकोटालाई कम्युनिष्ट नेता भएकै भरमा ज्यन सम्म लियो। पछि बिहे भएर पर्साबाट सक्रिय राजनीतिमा नेकपा एमालेबाट राजनीतिक यात्र सुरु गरेको हु।
- पार्टी कार्य
- 1. दुई कार्यकाल विरगंज उपमहानगर वार्डा नं १०(हाल ८) कमिटीको सदस्य। 2. दुई कार्यकाल विरगंज उपमहानगर कमिटीको सदस्य हुदै सचिवालय सदस्य। 3. दुई कार्यकाल पर्सा जिल्ला कमिटी सदस्य। 4. एक कार्यकाल नारायणी अञ्चल कमिटीको सदस्य। 5. एक कार्यकाल राष्ट्रिय परिषद सदस्य। 6. एक कार्यकाल केन्द्र कमिटीमा मनोनित दुई चोटि निर्वाचित।
- जनसंगठन कार्य
- १.अखिल नेपाल महिला संघको पर्सा जिल्ला कमिटीको सचिव भई एक कार्यकाल काम गरेको। २.अखिल नेपाल महिला संघको पर्सा जिल्ला कमिटीको अध्यक्ष भई तिन कार्यकाल काम गरेको। ३. अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य भई दुई कार्यकाल काम गरेको। ४. अखिल नेपाल महिला संघको मधेस प्रदेशको इन्चार्ज भई एक कार्यकाल काम गरेको।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- slc/see
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:२०६२/६३ जन आन्दोलनमा तिनचोटि प्रहरि पक्राउ
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- १. क. केपी शर्मा ओली पहिलो चोटि प्रधानमन्त्री हुँदा प्रेमको सचिवालय रहि ८ महिना काम गरेको। २. २०७९ को निर्वाचनमा पार्टीवाट समानुपातिक सासंद रहि अढाई वर्ष काम गरेको।
मिडिया
- मिडिया कभरेज
- https://youtu.be/mgXF4dtKf8U?si=NBmn_Gv5MTcD81LC
