
नैनकला ओझा
nainakalaojha32@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्दिय सल्लाकार
राजनीतिक यात्रा
- विगतका आबद्धता
- छैन
- राजनीतिक पृष्ठभूमि
- २०३३ साल देखी राजनिति सुरु , २०३७ ताप्लेजुङ कमिटी, वि.सं. २०४० मा मोरङ आएर वि.सं. २०४६ मा मोरङ जिल्ला कमिटीमा रहनुभएको, पार्टीको क्षेत्रीय कमिटीमा रहनुभएको र हालसम्म सकि्य
- पार्टी कार्य
- वि.सं. २०३६ सालदेखि सक्रिय रूपमा पार्टीका हरेक कार्यक्रमहरूमा सहभागी
- जनसंगठन कार्य
- अखिल नेपाल महिला संघ र अखिल नेपाल किसान संघमा संलग्न
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- literate
- विशेष रुचि/दक्षता
- छैन
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- वि.सं. २०५४ देखि २०५९ सम्म मनोनित जिल्ला विकास समिति सदस्य वि.सं. २०७४ देखि २०७८ सम्म राष्ट्रिय सभा सदस्य
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:भारतप्रयोजन:जिल्ला विकास समितिबाट
- देश:थाइल्याण्डप्रयोजन:भ्रमण
- देश:इन्डोनेसियाप्रयोजन:कृषक सम्बन्धी तालिममा सहभागी
- देश:चीनप्रयोजन:अध्ययन भ्रमण
