नवराज रावत

नवराज रावत

namaraaja451@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय कमिटी

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
-२०३७ सालमा अनेरास्ववियु स्ववियु एकताको पचौ मा अाब्द २०४२ साल मा नेकपा माले को पार्टी मा सम्पर्क २०४३ साल मा स्थानीय तह को चुनव मा बाबियाचौर गा बि स जनपक्षीय उम्मेदवार २०४४साल बैशाख १ गते तत्कालीन शासक हरू बाट गिरफ्तारी र राजकाज मुद्वा उक्त मुद्वा को टुंगो पछि पार्टी को सम्पर्क गर्दै राजनीति का साथै समाज सेवा मा क्रियाशील २०४६ को जनअान्दोल मा सुर्खेत को पश्चिम मा सक्रिय जनअानणदोलन सफल पछि २०४७ साल जेठ मा बाबियाचौर गा वि स को तत्कालीन माले को सक्रिय दल को सचिव माले माक्र्स वादी पार्टी एकीकरण पछि जिल्ला कमिटी सदस्य २०४८ चैत्र १३ देखि १५ गते सम्पन्न भय को नेकपा एमाले को प्रथम अधिवेशन बाट २०६ मत प्राप्त गरि जिल्ला कमिटी सदस्य मा निर्वाचित पार्टीको पुर्ण कालिन को जिम्मेवारी सहित सुर्खेत पश्चिम को ईलाका न ११ को ईन्चार्ज २०४९ साल को गा वि स निर्वाचन मा बाबियचौर गा वि स बाट अध्यक्ष को उम्मेदवार २०५१ साल मा सुर्खेतको निर्वाचन क्षेत्र न ३ बाट प्रतिनिधि सभाको सदस्य को उम्मेदवार १८२७ मत ले पराजित २०५२ साल मा भय को सुर्खेत जिल्ला कमिटी को दोश्रो जिल्ला अधिवेशन बाट जिल्ला कमिटी सदस्य मा निर्वाचित २०५४ सालको स्थानीय तह को निर्वाचन बाट बाबियाचौर गा वि स वार्ड न ३ बाट वार्ड सदस्य मा निर्वाचित २0५५ साल असोज ३ गते भय को जिल्ला बिकास समिति सुर्खेत निर्वाचन मा सुर्खेत जिल्ला बिकास समिति को उपसभापति मा निर्वाचित पार्टी को जिम्मेवारी निरन्तर जिल्ला कमिटी सदस्य तथा सचिवालय सदस्य २०६१ माघ १९ तत्कालीन राजा ज्ञानेन्द्र प्रतिगमन का बीरूद्व को अान्दोलन को सुर्खेत जिल्ला कमिटी का तर्फ बाट अान्दोलन को अगुवाइ तत्कालीन शासक ले २०६१ चैत्र २६ गते गिरफ्तार चैत्र २७ गते जेल चलान ५६ दिनको कारागार बसाइ पछि रिहा २०६३ साल मङ्सिर २५ गते सम्पन्न पाचौ जिल्ला अधिबेशन बाट जिल्ला कमिटी सदस्य मा निर्वाचित २०६४ सालको संविधान सभा सदस्य को उम्मेदवार २०६६ साल मङ्सिर २५ देखि २९ मा सम्पन्न नेकपा एमाले क‍ो छैटौं जिल्ला अधिबेशन बाट सुर्खेत को पार्टी अध्यक्ष मा निर्वाचित २०७० सालको सविधानसभा मा सुर्खेत ३ बाट उम्मेदवार २०७२ साल मा कर्णाली प्रदेश को सदस्य २०७४ सालको प्रतिनिधि सभा को निर्वाचन सर्खेत २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य २०६६ मङ्सिर ५ गते नेपाल सरकार को स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मा राज्य मन्त्री को जिम्मेवारी नेकपा एमाले को चितवन मा सम्पन्न १० अौ राष्ट्रिय महाधिवेशन बाट केन्द्रीय कमिटी सदस्य मा निर्वाचित जिम्मेवारी सुर्खेत जिल्ला ईन्चार्ज मिसन ग्रासरूट अभियान मा मुगु जिल्ला ३ महिना लगतै को कार्य बिभाजन पछि कालिकोट जिल्ला ईन्चार्ज एक वर्ष को जिम्मेवारी पछि फेरि सुर्खेत ईन्चार्ज नेकपा एमाले को भृकुटीमण्डपमा मा सम्पन्न ११ महाधिवेशन बाट पुन केन्द्रीय कमिटी सदस्य मा निर्वाचित जिम्मेवारी सुर्खेत जिल्ला ईन्चार्जर
पार्टी कार्य
-
जनसंगठन कार्य
-

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
slc/see

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
-
सामुदायिक संस्था
-

हामीसँग जोडिनुहोस्