मिना पोख्रेल उप्रेती
upretilaxmiprasad@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रिय कमिटी
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २०४० सालमा कन्या क्याम्पस बिराटनगरबाट शुरूवात हुँदै झापा जिल्ला कमिटी साथै केन्द्रिय सदस्य ।
- पार्टी कार्य
- झापा जिल्ला कमिटी सचिवालय हुँदै केन्द्रिय कमिटी सदस्री दुई पटक ।
- जनसंगठन कार्य
- अनेम संघ केन्द्रिय कमिटी सदस्य सम्म
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- slc/see
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:२०६३ मा १ महिना
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- पर्यटन विकास समिति कोशी प्रदेश
- सामुदायिक संस्था
- मेचीनगर नगरपालिका उप प्रमुख २ कार्यकाल ।
