माधवप्रसाद ढुंगेल

माधवप्रसाद ढुंगेल

madhabdhungel1976@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय कमिटी

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
२०४६ साल चैत्र २७ गते अनेरास्ववियुबाट संगठित भै अनेरास्ववियुका विभिन्न कमिटीमा रहेर काम गरेको । गाउँ पार्टीको सचिव हुदै युवा विद्यार्थी विशेष जिल्ला कमिटीको सदस्य, अध्यक्षको जिम्मेवारी निर्वाह गरेको । २०७१ साल देखी लगातार केन्द्रीय कमिटीको सदस्य
पार्टी कार्य
केन्द्रीय कमिटीमा रहँदा युवा विद्यार्थी विशेष जिल्ला कमिटीको ईन्चार्ज । पेशागत विशेष जिल्ला कमिटीको ईन्चार्ज अनेरास्ववियुको ईन्चार्ज संगठन विभागको सचिव रामेछाप जिल्ला कमिटी ईन्चार्ज विभिन्न अभियानमा पार्टीले खटाएको जिम्मेवारी पुरा गरेको ।
जनसंगठन कार्य
अनेरास्ववियुमा २०४६ को चैत्र २७ देखी २०७० असोजसम्म विभिन्न जिम्मेवारी रहि काम गरेको । १. रामेछाप जिल्ला कमिटी सदस्य, उपाध्यक्ष, अध्यक्ष २. नेपाल ल क्याम्पस कमिटी सचिव, अध्यक्ष ३. वागमती अन्चल कमिटीको सदस्य, कोषाध्यक्ष, अध्यक्ष ४. केन्द्रीय कमिटीमा राष्ट्रिय परिषद् सदस्य, वैकल्पीक केन्द्रीय कमिटी सदस्य, पूर्ण केन्द्रीय कमिटी सदस्य, सचिवालय सदस्य, सचिव, महासचिव, अध्यक्ष

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
master's_level

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:गणतन्त्रको आन्दोलनमा २०६१ सालमा ३ महिना जेल

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्ष ५ वर्ष
सामुदायिक संस्था
श्री प्रयागेश्वर उच्च मा.वी विद्यालय व्यवस्थापन समितीको अध्यक्ष

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:कुबा
    प्रयोजन:2065 wifdy meeting
  • देश:पोर्चुगल
    प्रयोजन:2067 wifdey meeting
  • देश:फिनल्याण्ड
    प्रयोजन:2068 education tour
  • देश:दक्षिण अफ्रीका
    प्रयोजन:2069 Youth conference
  • देश:श्रीलंका
    प्रयोजन:2069, 2072 education Tour
  • देश:जापान
    प्रयोजन:2073 cultural tour
  • देश:चीन
    प्रयोजन:2073, 2077, 2082 cultural, political and education tour
  • देश:यूनाईटेड स्टेटस ओफ अमेरिका
    प्रयोजन:2075 youth for human right speaker

मिडिया

मिडिया कभरेज
  • https://www.youtube.com/watch?v=HrNjD3eoDD4
  • https://www.youtube.com/watch?v=i94Jl9hlEDA&list=RDi94Jl9hlEDA&start_radio=1
  • https://www.youtube.com/watch?v=J8ld68Ok624
  • https://www.youtube.com/watch?v=rmUFjY9r69o
  • https://www.youtube.com/watch?v=QUhjBWaFpiY
  • https://www.youtube.com/shorts/YMr5DYc4f7c
  • https://www.youtube.com/watch?v=pSfPp-tN1rE
  • https://www.youtube.com/watch?v=dYlVToK2Wr4
  • https://www.youtube.com/watch?v=Us24X5u872o

हामीसँग जोडिनुहोस्