
लक्ष्मी क्षेत्री
laxmichhetri10@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रिय
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २०४६ सालदेखि विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध भई अनेमसंघ हुदै पार्टी राजनितीमा संलग्न रहदै आएको।
- पार्टी कार्य
- जिल्ला कमिटी, प्रदेश कामटी र २०८२ देखि केन्द्रिय कमिटी सदस्यमा निर्वाचित भई कार्यरत रहेको।
- जनसंगठन कार्य
- अनेरास्ववियु तथा अनेमसंघमा आवद्ध।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- slc/see
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- जिल्ला अस्पताल परासीको व्यवस्थापन समिति अध्यक्ष
