
कुमारी कमला बोहरा
Kamala045@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय
राजनीतिक यात्रा
- विगतका आबद्धता
- जन्मजात नेकपा एमाले
- राजनीतिक पृष्ठभूमि
- अनेरास्वबियु कक्षा कमिटी हुदै केन्द्रीय महिला बिभाग प्रमुख, नेकपा एमाले जिल्ला कमिटी कन्चनपुर को सदस्य हुदै सुदुरपश्चिम प्रदेश कमिटी सदस्य हुदै पार्टीको दशौ महाधिवेशन बाट केन्द्रीय सदस्य । हाल केन्द्रीय कमिटी दोहोरीएको ।।
- पार्टी कार्य
- नेकपा एमाले केन्द्रीय सदस्य ।।
- जनसंगठन कार्य
- लामो समय अनेरास्वबियु को केन्द्रीय कमिटी मा आबद्ध, अनेमसंघ र किसान महासंघमा रहेर काम गरेको ।।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- certificate_level/higher_secondary
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:पुर्णकालिन ।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- आवश्यक छ ।
- सामुदायिक संस्था
- पाएको छैन ।
विदेश भ्रमण
- विदेश भ्रमण
- प्रयोजन:चिन, भारत
