
क्रान्ति बुर्लाकोटी
krantiburlakoti@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:ईन्चार्ज अपांगता फाँट/ केन्द्रीय कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- छैन
- राजनीतिक पृष्ठभूमि
- अखिलबाट राजनीति सुरु गरेकी २०५३ देखि निरन्तर पूर्णकालिन !
- पार्टी कार्य
- २५ वर्ष देखि पूर्णकालिन राजनीति मात्र!
- जनसंगठन कार्य
- अखिलको केन्द्रीय कमिटी सदस्य एक कार्यकाल। राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य, सचिव हुँदै वरिष्ठ उपाध्यक्ष/ सह-संयोजक सम्मको यात्रा।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
- विशेष रुचि/दक्षता
- एल एल बी
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:पटक पटक हिरासत
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- समानुपातिक उमेदवार प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ र २०८२
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:चीनप्रयोजन:युवाहरूको चीन अध्ययन भ्रमण
