जंग नेपाली

जंग नेपाली

janganepali@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्र

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
२०४२ देखि सम्पर्क २०४४देखि २०५२ सम्म अनेरास्वियुमा कार्यरत प्रारम्भीक कमिटी हुँदै अञ्चल उपाध्यक्ष सम्म २०४६ काे जनआन्दोलनमा सहभागी २०५० स्ववियु सचिवमा निर्वाचित २०६२ / ०६३ आान्दाेलनमा काठमाण्डनैमा सकृय सहभागिता
पार्टी कार्य
२०४६ गा. पा. सकृय दल २०४७ गाउँ कमिटी सदस्य २०४८- २०५७ सम्म मा इलाका कमिटी सदस्य २०५८ - २०६२ सम्म गुल्मी काठमाण्डाै सम्पर्क मञ्चमा सदस्य देखि सचिव सम्म २०६३ देखि २०७८ सम्म गुल्मी जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य आर्थक विभाग प्रमुख २०७९ देखि हालसम्म केन्द्रीय कमिटी सदस्य
जनसंगठन कार्य
२०४४- २०४६ सम्म प्रा.क. अध्यक्ष (अनेरास्ववियु ) २०४९ देखि २०५१ सम्म (२ कार्यकाल ) जिल्लाा अध्यक्ष २०५१ / ०५२ लुम्विनी अञ्चलकाे उपाध्यक्ष अनेरास्ववियुमा

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level
विशेष रुचि/दक्षता
प्रशिक्षक प्रशिक्षण

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:छैन

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
२०७४ देखि ०७८ जेष्ठ सम्म परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीकाे प्रमुख स्वकिय सचिव(परराष्ट्र मन्त्रालय)

हामीसँग जोडिनुहोस्