जनक चौधरी

जनक चौधरी

janak.chaudhary10@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय कमिटी

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
२०४० साल वैशाख १ गते नेपाल स्वतन्त्र मजदुर युनियनको सदस्यता प्राप्त गरी राजनीतिक गतिविधिमा संलग्न भएको। सोही समयदेखि तत्कालीन “नेकपा–माले” को सम्पर्कमा रही राजनीतिक शिक्षा प्राप्त गरेको।
पार्टी कार्य
भूमिगत कालदेखि पार्टीको विभिन्न कमिटीमा रही जिम्मेवारी पूरा गरेको, मजदुर शाखा कमिटी, मजदुर विशेष जिल्ला कमिटी सदस्य, उपसचिव, केन्द्रीय श्रम तथा रोजगार विभागको सचिवको जिम्मेवारी पूरा गरेको, हालसम्म पार्टीको कुनै लाभको पदमा नबसेको। हाल लुम्बिनी प्रदेश समानुपातिक सूचीमा नाम समावेश रहेको। २०८२ मा सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएको।
जनसंगठन कार्य
२०४० साल वैशाख १ गते नेपाल स्वतन्त्र मजदुर युनियनको सदस्यता प्राप्त गरी राजनीतिक गतिविधिमा संलग्न भएको। सोही समयदेखि तत्कालीन “नेकपा–माले” को सम्पर्कमा रही राजनीतिक शिक्षा प्राप्त गरेको। २०४० प्रतिष्ठान स्तरको कमिटीको अध्यक्षको जिम्मेवारी पूरा गरेको। २०४१ सालमा काठमाडौँ जिल्ला उत्तर इलाका कमिटी अध्यक्षको जिम्मेवारी सम्हालेको। २०४३ सालमा काठमाडौँ जिल्ला कमिटी कोषाध्यक्ष निर्वाचित भएको। २०४६ मा काठमाडौँ जिल्ला कमिटी सह-सचिव निर्वाचित भएको। २०४७ मा केन्द्रीय कमिटी सदस्य निर्वाचित। २०४९ केन्द्रीय कमिटी कोषाध्यक्षमा निर्वाचित। २०५४ सालमा नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियन केन्द्रीय कमिटी अध्यक्ष निर्वाचित। २०५७ वैशाखमा सम्पन्न जिफन्टको तेस्रो राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय कमिटी सदस्य । २०६१ वैशाखमा सम्पन्न जिफन्टको चौथो राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय कमिटी उपमहासचिव । २०७० चैतमा सम्पन्न जिफन्टको पाँचौ राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय कमिटी उपमहासचिव । २०७४ चैतमा सम्पन्न जिफन्टको चौथो राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय कमिटी महासचिव । २०७९ चैतमा सम्पन्न जिफन्टको चौथो राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय कमिटी उपाध्यक्ष ।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
certificate_level/higher_secondary
विशेष रुचि/दक्षता
सामाजिक संवाद, श्रम कानुन सम्बन्धी तालिम र विज्ञता ।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
हालसम्म राजनीतिक नियूक्ती नभएको
सामुदायिक संस्था
राष्ट्रिय न्युनतम पारिश्रमिक निर्धारण समिति सदस्य । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यविधि संशोधन कार्यदलको सदस्य

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:युरोप
    प्रयोजन:विश्व ट्रेड युनियन महासंघको राष्ट्रिय महाधिवेशनमा अतिथि

हामीसँग जोडिनुहोस्