
जगदीश प्रसाद कुसियैत
jpkusiyait@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रिय कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- नेकपा बर्मा समुहबाट नेकपा(एमाले) प्रवेश -२०४७
- राजनीतिक पृष्ठभूमि
- २०३४ सालदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय
- पार्टी कार्य
- नेकपा(एमाले), केन्द्रिय कमिटी सदस्य तथा सुनसरी जिल्ला ईन्चाज
- जनसंगठन कार्य
- विद्यार्थी संगठन र लोकतान्त्रिक मधेसी संगठनमा केन्द्रिय कमिटीमा कार्य गरेको ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- literate
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:# भुमिगत प्रबास, भारत कार्य -२०३६ # २०४१ मा राजकाज मुद्दामा ९ महिना जेल जीवन । # २०४२ साल दरवार बम कान्डाको अभियोग लगाई ५ महिना पुलिस हिरासतमा रहेको ।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- प्रतिनिधि सभा सदस्य-२०५३ कोशी प्रदेश सभा सदस्य -२०७४ एवम् उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्री, कोशी प्रदेश सरकार ।
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:रसिया
- देश:भारत
- देश:चीन
- देश:यूनाईटेड स्टेटस ओफ अमेरिका
