होम बहादुर थापा

होम बहादुर थापा

hom.thapa2008@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय कमिटीको

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
२०३७ सालदेखि एजी पीएजी हुँदै नेकपा एमालेको गाउँको मिति सचिव इलाका कमिटी सचिव प्रदेश निर्वाचन क्षेत्रीय कमिटीको अध्यक्ष पार्टी झापा जिल्ला कमिटी सदस्य २० वर्ष प्रदेश कमिटीको दुई कार्यकाल सदस्य हुँदै हाल केन्द्रीय कमिटीको सदस्य प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको स्थापनाकालदेखि तल्ला कमिटी हुँदै केन्द्रीय कमिटीको सचिवालय सदस्य दुई कार्यकाल।२०४३ साल को जनपक्ष तत्कालीन कोहबरा को उपप्रधानपञ्च ५४ साल मा गाविस अध्यक्ष हुँदै ७९ साल देखि कोशी प्रदेश सभाको सदस्य तथा प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति को सभापति।
पार्टी कार्य
२०३७ साल देखि एजी पीएजी हुँदै पार्टीको कोहबरा गाउँ कमिटीको सचिव इलाका कमिटीको सचिव निर्वाचन क्षेत्रीय कमिटीको अध्यक्ष हुँदै झापा जिल्ला नेकपा एमालेको सदस्य २० वर्षसम्म लगातार र पार्टी प्रदेश कमिटी को दुई कार्यकाल सचिवालय सदस्य झापा क्षेत्र नम्बर ५ को इन्चार्ज हुँदै विभिन्न अभियानमा विभिन्न क्षेत्रमा खटी हाल नेकपा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि साथै एघारौं राष्ट्रिय महाधिवेशनबाट नेकपा एमाले को केन्द्रीय कमिटीको सदस्यमा
जनसंगठन कार्य
२०३८ सालदेखि ३९ सालसम्म अखिल नेपाल किसान सङ्घ को जिल्ला कमिटी सदस्य २०४७ सालदेखि प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ को क्षेत्रीय कमिटी हुँदै जिल्ला कमिटी सदस्य हुँदै दुई कार्यकाल केन्द्रीय कमिटीको सचिवालय सदस्य।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
certificate_level/higher_secondary

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:२०४६ सालको आन्दोलनमा तीन महिना भद्रपुर जेल मा थुनिएको विभिन्नपटक ७दिन देखि २८ दिनसम्म प्रहरी हिरासतमा थुनिएको।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
२०५२ सालमा झापा जिल्ला खेलकुद विकास समितिको सदस्य मा नियुक्ति। २०७४ सालमा हाम्रो पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उहाँको स्वकीय उपसचिवमा नियुक्ति भई उहाँको त्यो कार्यकाल सम्म काम गरेको।
सामुदायिक संस्था
२०४३ सालको स्थानीय निर्वाचनमा तत्कालीन कोहबरा गाउँ पञ्चायत को जनपक्षीय उपप्रधानपञ्च २ ०००५४ साल को स्थानीय निर्वाचनमा कोहबरा गाउँ गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित साल को प्रदेश सभाको निर्वाचनमा झापा ५२ बाट कोशी प्रदेश सभा को सदस्यमा निर्वाचित हाल प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति को सभापति २०५२ सालमा झापा जिल्ला खेलकुद परिषद् को सदस्य मा कार्यरत झापा जिल्ला सहकारी सङ्घ को दुई कार्यकाल सदस्य २०७४ साल मा हाम्रो पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उहाँको स्वकीय सहसचिव भई जनसम्पर्क र विकास निर्माणको काम को जिम्मेवारी।

हामीसँग जोडिनुहोस्