
हरिकृष्ण ब्यन्जनकार
harikrishnabyanjankar@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- छैन
- राजनीतिक पृष्ठभूमि
- २०३५ सालमा महेन्द्र मोरङ कलेज, विराटनगरमा अखिल (पाँचौँ) को सदस्य भई विद्यार्थी राजनीतिमा सक्रिय। २०३८ सालमा नेपाल बैंक कर्मचारी युनियनमा आबद्ध। २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्त तथा सोही वर्ष अखिल नेपाल किसान सङ्घ, ललितपुर नगरको अध्यक्ष र जिल्ला कमिटी सदस्य भई काम गर्नुभएको। २०४९ सालदेखि ललितपुर नगर कमिटीको सचिव तथा पार्टी जिल्ला कमिटी सदस्यको रूपमा कार्य गर्नुभएको। २०५४ सालमा ललितपुर क्षेत्र नं. २ को समेत सचिव भई जिम्मेवारी निर्वाह , २०४८, २०४९, २०५१, २०५४ र २०५६ सालका निर्वाचनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरी पार्टीलाई विजय दिलाउन महत्वपूर्ण योगदान ... २०७४ सालमा नेकपा (एमाले) का तर्फबाट ललितपुर महानगरपालिकाको प्रमुख (मेयर) पदका उम्मेदवार । २०७८ सालमा पार्टीको केन्द्रीय सदस्यमा मनोनित तथा २०८२ सालको ११औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित ।
- पार्टी कार्य
- २०४९ सालको पाँचौँ राष्ट्रिय महाधिवेशनमा पर्यवेक्षकको रूपमा सहभागी । २०५९ सालको महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी। २०६५ सालको महाधिवेशनमा पनि प्रतिनिधि भई सहभागी । त्यसैगरी, २०७८ सालको दशौँ महाधिवेशन तथा २०८२ सालको ११औँ महाधिवेशनमा प्रतिनिधि भई सहभागी ।पार्टीले आयोजना गरेका विभिन्न वैचारिक, राजनीतिक तथा संगठनात्मक कार्यक्रमहरूमा निरन्तर सहभागी
- जनसंगठन कार्य
- अखिल नेपाल किसान सङ्घ, ललितपुर नगरको अध्यक्ष तथा जिल्ला कमिटी सदस्य भई कार्य गरेको
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
- विशेष रुचि/दक्षता
- संगठन विस्तार सम्बन्धी तालिम
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:२०५० साल, २०५३ साल तथा २०५८/५९ सालका आन्दोलनहरूमा सक्रिय सहभागिता जनाउने क्रममा पटक–पटक गिरफ्तार भई प्रहरी हिरासतमा बस्नुपरेको। साथै, २०६१ साल चैत २४ गतेको राजतन्त्रविरोधी आन्दोलनमा सहभागी भएबापत गिरफ्तार भई ४६ दिनसम्म थुनामा रहेको।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- २०४३ सालमा ललितपुर नगरको वडा नं. ९ मा जनपक्षीय उम्मेदवार भई विजय प्राप्त गरी जनसेवामा लागेको तथा २०४६ सालको जनआन्दोलनमा ललितपुरमा सक्रिय सहभागिता जनाएको। साथै, पाटन मुक्त क्षेत्र घोषणामा सहभागी भई ललितपुर नगरको नगर सुरक्षा समितिको अध्यक्षका रूपमा काम गरेको।
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:चीनप्रयोजन:मित्रता तथा सद्भाव कार्यक्रम
- देश:दक्षिण कोरियाप्रयोजन:हरित ऊर्जाको कार्यक्रम
